Shree Sahid Smirti Secondary School, Dharan

Shree Sahid Smirti Secondary School, Dharan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Sahid Smirti Secondary School, Dharan, Education, Dharan 8, Bargachhi, Dharan.

18/05/2026

सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूका लागि

02/04/2026

📢 नयाँ भर्ना खुल्यो!

सुनसरी जिल्लाको एक मात्र सामुदायिक विद्यालय
श्री सहिद स्मृति मा.वि., धरान–८ वरगाछी मा
👉 प्राविधिक धारतर्फ (कम्प्युटर इन्जिनियरिङ) विषयमा कक्षा ९ का लागि शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुल्यो।

🎓 कक्षा ९ देखि कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि उत्कृष्ट अवसर।

📘 यसै वर्षदेखि कक्षा ८ मा अंग्रेजी माध्यमको विशेष कक्षा पनि सञ्चालनमा!

📚 साथै, साधारण धारतर्फ पनि अंग्रेजी माध्यमका कक्षाहरू कक्षा ६ सम्म सञ्चालन भइसकेका छन् र क्रमशः माथिल्ला कक्षाहरूमा विस्तार गरिँदैछ।

👩‍🏫 दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्रविधिमैत्री तथा बालमैत्री वातावरणमा
परियोजनामा आधारित शिक्षण–सिकाइ ।

🙏 तपाईंहरूको साथ र विश्वासको अपेक्षा गर्दछौं।

Location: Dharan
Contact: 9842521511 / 9852060947 / 025-570937

13/04/2025

नववर्ष २०८२ को सुखद उपलक्ष्यमा विद्यार्थी,अभिभावक,शिक्षक,कर्मचारी तथा संसारभर छरिएर रहनुभएका नेपालीहरूमा सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dharan 8, Bargachhi
Dharan