Dharan Learning Academy

Dharan Learning Academy

Share

"Learn. Grow. Succeed."

18/04/2026

२५ चैत्र, २०८२ मा संचालित निम्न माध्यमिक तह, अभ्यास परिक्षा-०७ को नतिजा।

17/04/2026

२२ चैत्र, २०८२ मा सम्पन्न लोकसेवा चौथो र पाचौ तह ( खरिदार तथा नायब सुब्बा सरह) पहिलो पत्र अभ्यास परिक्षा सेट-१३ को नजिता।

17/04/2026

नायब सुब्बाको प्रथम पत्रको परिक्षाको समय परिवर्तन भएको छ ! परिक्षा २०८३ बैशाख २० गते दिउँसो १:३० बजे हुनेछ ।

16/04/2026

११ चैत्र, २०८२ मा संचालित निम्न माध्यमिक तह, अभ्यास परिक्षा सेट ०६ को नतिजा।

16/04/2026

२०८२।०९।३० गते विज्ञापन प्रकाशन भएका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा देहाय अनुसारको मिति र समयमा सञ्चालन गर्ने गरी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

08/04/2026

०८ चैत्रमा सम्पन्न लोकसेवा चौथो र पाचौ तह ( खरिदार तथा नायब सुब्बा सरह) पहिलो पत्र अभ्यास परिक्षा सेट-१२ को नजिता।

26/03/2026

०४ चैत्र, २०८२ मा सम्पन्न निमावि प्रथम पत्र अभ्यास परिक्षा सेट ०५ को नतिजा।

22/03/2026

१ चैत्रमा सम्पन्न लोकसेवा चौथो र पाचौ तह ( खरिदार तथा नायब सुब्बा सरह) पहिलो पत्र अभ्यास परिक्षा सेट-१२ को नजिता।

16/03/2026

२७ फाल्गुन, २०८२ मा संचालित निम्न माध्यमिक तह प्रथम पत्र अभ्यास परिक्षा सेट-५ को नजिता।

Photos from Dharan Learning Academy's post 12/03/2026

खरिदार २०८२, संघको बिज्ञापन।

10/03/2026

१७ फाल्गुनमा सम्पन्न लोकसेवा चौथो र पाचौ तह ( खरिदार तथा नायब सुब्बा सरह) पहिलो पत्र अभ्यास परिक्षा सेट-१० को नजिता।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

College Road
Dharan