14/08/2026
कैलास सरोबर कृषि तथा पशुपालन फार्म तेह्रथुम लसुनेबाट बिगत वर्ष देखि हाम्रो फार्मबाट विभिन्न जातका कागती, सुन्तला, आरु, मेकाडेमिया नट, एभोकाडो लगायतका बिरुवा खरिद गरि सन्तुष्ट हुँदै यस वर्ष पनि व्यावसायिक रुपमा रोप्नका लागी पुन: बिरुवा लैजादै हुनुहुन्छ। उहाँहरूको बिश्वास र सन्तुष्टले हामिलाई अझ राम्रो बिरुवा उत्पादन गर्न प्रेरणा दिएको छ। हजुरहरुले पनि यसैगरि बिरुवा रोप्ने व्यावसायिक रुपमा खेती गर्ने सोचमा हुनुहुन्छ भने हामिलाई सम्झनु होस्।
।। 🌿🥑🥑 986-2618779 , 9742834093 🥑🥑🌿।।