Samyak Siksha B. School

Samyak Siksha B. School

Share

This is official page of Samyak School

Photos from Samyak Siksha B. School's post 29/05/2026

सामाजिक बिकास माहासाखा धरान उ म न पा को तर्फबाट का वा मेयर आइन्द्र बिक्रम बेगा ज्युको आतिथ्यमा दलित छात्र छात्राहरुलाइ बिद्यालय पोसाक र जुता मोजा वितरण गरिदै । सहयोगको लागि बिधालय परिवारको तर्फबाट सहृदय आभार व्यक्त गर्दछौ ।

27/05/2026

सूचना

Photos from Samyak Siksha B. School's post 09/05/2026

२८ औ बार्सिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै हाम्रो कार्यक्रमको सोभा बाडाउनु हुने सम्पुर्ण महानुभावहरुमा बिधालय परिवारको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौ । आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको पुर्ण अपेक्षा गर्दछौ ।

Photos from Samyak Siksha B. School's post 05/05/2026

हार्दिक बधाई
भागवत प्रसाद श्रेष्ठ स्मृति छात्रवृत्ति प्राप्त गर्नु भएकोमा यस बिद्यालयको कक्षा ७ कि छात्र छाया परियार र कक्षा ६ कि छात्रा प्रबिना घिसिङलाई हार्दिक बधाई तथा उज्वल भबिस्यको शुभकामना छ।

15/04/2026

सम्पुर्ण बिद्यार्थी तथा अभिभावक वर्गमा नयाँ बर्स २०८३ को हार्दिक मंगलमय सुभ कामना व्यक्त गर्द्छौ ।
बिधालय परिवार ।

02/04/2026

#सूचना
भोलि मिति २०८२ साल चैत २० गते शुक्रबारका दिन वार्षिक परीक्षा २०८२ को परीक्षा फल प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
अत: सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई विद्यालयमा अनिवार्य रूपमा उपस्थित भई परीक्षा फल बुझ्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
समय: दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म
धन्यवाद।

Photos from Samyak Siksha B. School's post 17/03/2026

कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुको बिधाइ कार्यक्रम ।

01/03/2026
17/02/2026

सुचना

Photos from Samyak Siksha B. School's post 15/02/2026

यश बिधालय सग सहकार्य गर्दै Sports Day को आयोजक बनी विभिन्न बिद्यामा मेडल र प्रमाणपत्र प्रदान गर्दै बिद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप प्रती उर्जा प्रदान गरेकोमा Rotary Club of Dharan लाई बिधालयको तर्फबाट आभार प्रकट गर्दछौ ।
बिधालय परिवार

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dharan