Farwest Engineering Students Society

Farwest Engineering Students Society

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Farwest Engineering Students Society, College & University, Dharan.

Photos from Farwest Engineering Students Society 's post 25/03/2026

Farwest Engineering Student's Society (FWESS) को लोकेश जोशी को अध्यक्षतामा गठन भएको आठौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भए पश्चात् ११ सदस्यीय नवौं कार्यसमिति र २ सल्लाहकार रहने गरी विधिवत रूपमा कार्यभार तथा पदभार हस्तान्तरण गरेका छौँ।

नवौं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
अध्यक्ष: पीयूष पन्त
उपाध्यक्ष:लोचन भट्ट
सचिव: बिकास बिष्ट
सह–सचिव: राजेन्द्र प्रसाद भट्ट
कोषाध्यक्ष: कृष्ण भण्डारी
सदस्य: लोकेन्द्र भट्ट
सदस्य: लक्ष्मण साउँद
सदस्य: किरण उपाध्याय
सदस्य: पारस पन्त
सदस्य: निशान बिष्ट
सदस्य: राजेस नागरी

सल्लाहकारहरू:
१. अनिल सिंह धामि
२. प्रमोद धामी

नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।

साथै, यस अवधिमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शिक्षक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आठौं कार्यसमिति, FWESS Purwanchal campus Dharan

18/03/2026

📢 Farwest Engineering Students Society (FWESS) – नयाँ कार्यसमिति गठनको लागि आवेदन आह्वान!

FWESS को नयाँ कार्यसमिति गठनका लागि इच्छुक उम्मेदवारहरूका लागि आवेदन खुला गरिएको छ! 🚀
यदि तपाईं FWESS को नेतृत्व सम्हाल्न इच्छुक हुनुहुन्छ भने, अब तपाईंको मौका हो!

🔗 https://forms.gle/GdS1cV4n3GVhqYrV6

🚀 आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न यो सुनौलो अवसर नगुमाउनुहोला! FWESS को उज्ज्वल भविष्य निर्माणका लागि तपाईंको सहभागिता आवश्यक छ!

06/03/2026

Farwest Engineering Student's Society, ERC का सचिव Anil Singh Dhami ज्यूलाई जन्मदिनको अवसरमा सम्पूर्ण FWESS परिवारको तर्फबाट धेरै धेरै शुभकामना !!

25/02/2026

Farwest vibes❤️🔥captured in one frame 📸
2082
One frame, many emotions ✨
Best wishes to our seniors ahead 🚀

22/02/2026

Roots सुदूरपश्चिम, dreams engineering 🎓
Welcome & Farewell program 2082

20/02/2026

Farwest Engineering Student's Society, ERC का Advisor Riya Bhandari ज्यूलाई जन्मदिनको अवसरमा सम्पूर्ण FWESS परिवारको तर्फबाट धेरै धेरै शुभकामना !!

15/02/2026

Farwest Engineering Student's Society, ERC का सभापति Lokesh Joshi ज्यूलाई जन्मदिनको अवसरमा सम्पूर्ण FWESS परिवारको तर्फबाट धेरै धेरै शुभकामना !!

11/02/2026

Far Western Engineering Students’ Society का उप–सभापति सन्तोष जोशीलाई जन्मदिनको हार्दिक शुभकामना।

06/02/2026

Far Western Engineering Students’ Society का उप–सचिव प्रमोद धामीलाई जन्मदिनको हार्दिक शुभकामना।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Dharan