यहाँ ८ कक्षा फेल भएकोले प्रधानमन्त्री भएर देश र ६ कक्षा फेल भएकोले शिक्षा मन्त्री भएर शिक्षा मन्त्रालय चलाएका छन है नानी बाबूहरु यदि कोहि यो एसइइ मा असफलता हात लागे सानो मन गरेर कुनै अप्रिय कदम नचाल्नु होला । 🙏🙏
Shree Shiksha Sadan Higher Secondary School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shiksha Sadan Higher Secondary School, Dharan.
This community is for all of us who are nostalgia about their wonder years spent in the school with those unforgettable classmates, those wonderful and reverent teachers, the playgrounds, the panorama, the canteen and many more.......
Join this community to spread and out pour your feelings about the school ....
.
.
Highway Update: १५ अशोज २०८१
• काठमाडौं - मुग्लिङ - चितवन: एक तर्फी खुला
• काठमाडौं - नौबिसे - दामन - हेटौँडा: खुला
• मुग्लिङ - पोखरा - बागलुङ: खुला
• हेटौँडा - पथलैया - जनकपुर: खुला
• बर्दिबास - कोशी ब्यारेज - इटहरी: खुला
• इटहरी - दमक - काकडभित्ता : खुला
• बुटवल - नेपालगंज - धनगढी: खुला
• नेपालगंज - सुर्खेत - दैलेख: खुला
• काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: अबरुद्ध
• काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: अबरुद्ध
• काठमाडौं - धुलिखेल - सिन्धुली: अबरुद्ध
• काठमाडौं - काभ्रे - दोलखा: अबरुद्ध
• चितवन - दाउन्ने - बुटवल: अबरुद्ध
सडक यात्रा गर्नुअघि सडक सम्बन्धी अपडेट चाहिएमा यी टोलफ्री नंमा फोन गर्नुहोला- 1149, 103, 100
कृपया हामी अहिले कहाँ कहाँ छम लेखौ त लु !!!!
सबै साथीहरू हामी फेरि जोडिने प्रयत्न गरौ 🙏🙏
12/08/2020
जन्म दिनको हार्दिक शुभकामना...
प्रदेश नं १ का सभामुख, शालिन, मिजासिलो व्यक्तित्व, विद्यार्थीहरुका सदाबहार प्रिय गुरु माननीय प्रदिप भण्डारी Pradip Bhandari ज्यूलाई जन्म दिनको सुअवसरमा सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभकामना 🎂🎁🎊🎉💐🙏
02/05/2020
Coronavirus कोरोना भाईरसबाट बच्ने सर्बोत्तम उपाय नै Lock Down लकडाउनको पालना। Coronavirus कोरोना भाईरसबाट बच्ने सर्बोत्तम उपाय नै Lock Down लकडाउनको पालना।
27/06/2019
एस. ई. ई. २०७५ मा यस विद्यालयका चार जना A ग्रेड सहित ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकोमा सफल हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनी तथा उनीहरुका अभिभाकज्यू हरुमा समेत विद्यालय परिवारको तर्फबाट सहर्ष हार्दिक बधाइ ...
01/09/2018
हाम्रो अात्मिय मित्र दिपेश श्रेष्ठ ब्लड क्यान्सरबाट पीडित भएका छन् । उनको हाल भरतपुर स्थित क्यानसर अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि आवश्यक आर्थिक सहयोग जुटाउन हामी केही साथिहरू मिलेर रकम उठाउने काम गरिसकेका छौ । सहयोग गर्न चाहनेहरुले मोवाईल नम्बर 9802053250 ( सन्ताेष बास्ताेला) र अमृत श्रेष्ठ (9863704907) मा सम्पर्क गर्न अनुराेध छ ।
31/03/2018
भोली मिती २०७४ पुष २९ गते सनिबार र ३० गते आइतबार का दिन श्री सिक्षा सदन मा बि धरान १५ को पहिल्लो तल्ला को छत धलाईहुने भएको ले समबन्धित सम्पूर्ण महानुभाब जिउ हरु लाई अनुगमन को लागि अनुरोध गर्द्छु
02/01/2018
आफु पढेको स्कुललाई सहयोग
धरानः २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनेको शिक्षा सदन उच्च माविका पूर्व विद्यार्थीहरुले आफु पढेको स्कुल सम्झदैं पूनःनिर्माण कार्यमा सक्दो सहयोग गर्दै आएका छन् । उक्त स्कुलकी छात्रा रहेकी रेखा श्रेष्ठ र सरिता लिम्बुले भवन निर्माणका सोमवार थप आर्थिक सहयोग बुझाएका छन् । सदनबाट २०५१ एसएलसी दिएकी श्रेष्ठले नगद १० हजार रुपैया र लिम्बुले ५ हजार रुपैया आर्थिक सहयोग थपेकी हुन् । उत्तः रकम प्रधानाध्यापक अमर बहादुर बस्नेतले बुझिलिए । यस अघि पनि श्रेष्ठले १५ हजार र लिम्बुले २५ हजार ५ सय विद्यालयको भवन निर्माणका लागि सहयोग गरिसकेका छन् ।
वैदेशिक रोजगारीका क्रममा ईजरायलमा रहेकी श्रेष्ठ र युकेमा बसोबास गर्दै आएकी लिम्बु छुट्टी मनाउन घर आएको बेला विद्यालयलाई थप सहयोग गरेका हुन् । आफु पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको लिम्बुले बताईन् । २०५१ एसएलसी समुहका तर्फबाट १ वर्ष अघि करिब साढे ३ लाख रुपैया बराबरको कम्प्युटर, प्रोजेक्टर र २ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । भुकम्पले विद्यालयको १६ कोठे मुख्य भवन क्षतिग्रस्त बनाए पछि नयाँ भवन निर्माण भईरहेको छ । करिब २ करोडको बजेटमा निर्माण भईरहेको विद्यालयको भवनको एक तला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बजेटको अभाव भएकाले अहिलेलाई १ तला मात्रै निर्माण सम्पन्न गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।
Click here to claim your Sponsored Listing.