NAAST College & SS, Dharan-16

NAAST College & SS, Dharan-16

Share

well-recognized college in Dharan

20/06/2026

राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा २०८३ साल बैशाख महिनामा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा यस नास्ट मा. वि., धरान १६ बाट सहभागी सम्पूर्ण विद्यार्थीहरू ( ४ जना A+, २२ जना A र ४५ जना B+ ) उत्तीर्ण भएकोमा उत्तीर्ण विद्यार्थीहरू साथै सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं ।

पुनश्चः कक्षा १२ को बोर्ड परीक्षामा यस विद्यालयका रोशन घिमिरे प्रथम (३.९२ GPA), निखिल सुराना दोश्रो (३.८६ GPA), सुगम तामाङ तेस्रो (३.७७ GPA) र रोज निरौला चौँथो (३.७५ GPA) स्थान हासिल गर्नु भएकोमा बधाई तथा उज्जवल भविष्यको कामना गर्दछौँ ।

अध्यक्ष तथा विद्यालय व्यवस्थापन परिवार

19/06/2026

राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा २०८३ साल बैशाख महिनामा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा यस नास्ट मा. वि., धरान १६ बाट सहभागी सम्पूर्ण विद्यार्थीहरू ( ४ जना A+, २२ जना A र ४५ जना B+ ) उत्तीर्ण भएकोमा उत्तीर्ण विद्यार्थीहरू तथा प्राध्यापन गर्नुहुने सरहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु ।

पुनश्चः कक्षा १२ को बोर्ड परीक्षामा यस नास्ट मा. वि. मा रोशन घिमिरे प्रथम (३.९२ GPA), निखिल सुराना दोश्रो (३.८६ GPA), सुगम तामाङ तेस्रो (३.७७ GPA) र रोज निरौला चौँथो (३.७५ GPA) स्थान हासिल गर्नु भएकोमा बधाई तथा उज्जवल भविष्यको कामना गर्दछु ।

प्रिन्सिपल, नास्ट मा. वि., धरान १६

Photos from NAAST College & SS, Dharan-16's post 12/06/2026

आज मिति २०८३ साल जेठ २९ गते कक्षा १० उत्तीर्ण गरी कक्षा ११/१२ अध्ययनको लागि यस नास्ट मा वि, धरान १६ मा नयाँ भर्ना भई प्रवेश गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यस विद्यालयको शैक्षिक वातावरण, नियम–कानुन, अध्ययन प्रणाली तथा उपलब्ध अवसरहरूको बारेमा जानकारी गराउँदै अभिमुखीकरण कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो ।

08/06/2026
15/05/2026

🚨 ADMISSIONS OPEN 2083/84 🚨
🎓 Shape Your Future with NAAST College, Dharan-16
✅ +2 Science (Including Computer Science)
✅ +2 Management (Including Computer Management)
✅ Quality Education | Modern Facilities | Experienced Faculty
📍 Dharan-16, Sunsari
📞 9862023343 | 9852056143 | 9811372042
☎️ +977 25-575651
⏳ Limited Seats Available — Apply Now!
✨ “Join Us to Secure Your Future” ✨

15/05/2026

🚨 ADMISSIONS OPEN 2083/84 🚨
🎓 Shape Your Future with NAAST College, Dharan-16

✅ +2 Science (Including Computer Science)
✅ +2 Management (Including Computer Management)
✅ Quality Education | Modern Facilities | Experienced Faculty

📍 Dharan-16, Sunsari
📞 9862023343 | 9852056143 | 9811372042
☎️ +977 25-575651

⏳ Limited Seats Available — Apply Now!

✨ “Join Us to Secure Your Future” ✨

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Dharan