Ujjwal tara academy

Ujjwal tara academy

Share

dharan 6 panbari

07/09/2023

"Joyful moments like a Muslim mother dressing her sons as Krishna and daughter as Radha on krishna Janmashtami show that a child's happiness transcends religious boundaries. Love knows no limits."

07/08/2023

बिशेस कारणवसआज २२ गते सोमबार विद्यालय बन्द रहने सबैमा जानकारी गरौउ छौ ।

03/08/2023

उज्वल तारा एकेडेमी
धरान ६ पानबरी

बिषय -विदा सम्बन्धमा
धरान उपमहानगरपालिकालमा डेंगु रोग तथा आँखा पाक्ने Pink eye (conjunctivitis)भाइरस फैलिएको कारण अधिकांश शिक्षक तथा विद्यार्थीमा यो संक्रमण देखिएकोले अर्को सूचना जारी नगरुन्जेल तत्कालका लागि भोलि श्रावण १९ गते शुक्रबार देखी २१ गते आईतबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरीएको र सोमबारबाट नियमित कक्षा सुचारु रहने जानकारी गराउछौं । “ उक्त बिदालाई अन्य बिदामा समायोजन गरिने पनि यसै सूचना मार्फत जानकारी गराउछौं प्रधानाध्यापक
टिका पराजुली

Photos from Ujjwal tara academy 's post 27/06/2023
Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dharan 6
Dharan