Members of Hibiscus Scout Troop enjoying their short trip.
Hibiscus Scout Troop
Hibiscus Scout Troop
21/07/2026
Congratulations to all the winners 🏆🎉👏
हिबिस्कस स्कुलमा अन्तरसदन स्पेलिङ कन्टेस्ट सम्पन्न, अन्नपूर्ण सदन प्रथम - कोले न्युज हिबिस्कस स्कुलमा अन्तरसदन स्पेलिङ कन्टेस्ट सम्पन्न, अन्नपूर्ण सदन प्रथमधरान: धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर.....
16/07/2026
Our Scout student Miss Pranita Tamang the 1st Runner-up position holder in the Inter Troop (School) Speech Competition 2083 organized by स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan was honored by the school Chairman Heman Sunuwar Koich Hem sir, board member Singak Kopila ma'am and Primary In-charge Gita Rai ma'am.
Huge congratulations once again best wishes for the upcoming events.
Hibiscus English Boarding School, Dharan +2 Science Law
Bijay Sing Thebe
14/07/2026
Huge congratulations to all the winners 🏆🎉👏
13/07/2026
नगरस्तरीय अन्तर्ट्रुप वक्तृत्वकला प्रतियोगिता सम्पन्न
स्थानीय स्काउट कार्यालय धरानले आज मिति २०८३/०३/२८ गते स्व. अनुप योन्जन तामाङको स्मृति दिवसका अवसरमा अन्तर्ट्रुप वक्तृत्वकला स्थानीय स्काउटको प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा सम्पन्न भएको छ । ` लागुपदार्थमुक्त समाज निर्माणमा स्काउटको भूमिका´ विषयक वक्तृत्वमा धरानका स्काउट सञ्चालन भएका १३ विद्यालयबाट स्काउट विद्यार्थीहरु सहभागी भएका थिए । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्रविक्रम वेघा प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी,शैक्षिक पद्धति आयुक्त सुशील राई, शिक्षा महाशाखा प्रमुख तथा स्थानीय स्काउट सचिव ध्रुवराज खड्का, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई,हिबिकस बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल विजय सिं थेबे,च्याम्पियन स्कुलका भाइस प्रिन्सिपल एविन राई,स्थानीय सदस्यता वृद्धि आयुक्त धनकुमार राई,सल्लाहकार राजेन्द्र बिष्णु भण्डारी ,स्काउटर मिसन बस्नेत,हिमाली माविकि शिक्षक निशा कार्की, लगायतको उपस्थिति रहेको थियो । वक्तृत्वकलाको निर्णायकमा ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ,उपप्राध्यापक तथा स्काउटर केशव पुरी रहेका थिए । कार्यक्रम सञ्चालन स्काउटर निशा योगीले गरेकी थिइन् ।
समाजमा लागुपदार्थका प्रयोक्ता दिनानुदिन बढिरहेका र यसलाई रोकथाम गर्ने उपायका बारेमा विद्यार्थीहरुमा ज्ञान र चेतना बढोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा प्रथम आशा एकेडेमीका स्काउट छात्रा अनुपा शर्मा,हिबिकस बोर्डिङ स्कुलकी छात्रा प्रनिता तामाङ द्वितीय ,के के इन्टर नेसनल स्कुलकी रिनछेन तामाङ तृतीय र आइडल स्कुलकी छात्रा स्निग्धा पौडेलले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । स्व. अनुप योन्जन तामाङ स्थानीय स्काउट कार्यालय धरानका संस्थापक प्रमुख आयुक्त हुनुहुन्थ्यो । धरानमा स्काउट शिक्षा विकासको योजनाबद्ध सुरुवात उहाँबाट नै भएको हो । उहाँको असामयिक निधन मिति २०८१/०३/२८ गते भएको थियो । स्व. तामाङप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँले स्काउट विकासका बारेमा राखेका लक्ष्यहरु स्थानीय स्काउट कार्यालय धरान पूर्ण गर्न कटिबद्ध रहेको छ । स्थानीय स्काउट कार्यालय धरान प्रत्येक वर्ष उहाँँको स्मृति दिवसमा समसामयिक विषयमा वक्तृत्वकला प्रत्येक वर्ष आयोजना गर्ने छ ।
लागुपदार्थ दुर्व्यसन आज नेपालका लागि निक्कै ठूलो चुनौतीको विषय बनिरहेको छ ।यसको लतमा विशेष गरी किशोरकिशोरीहरु पर्ने गर्दछन् । यस विरुद्धको लडाइँ एकल नभई सामूहिक हुनु आवश्यक छ । लागुपदार्थ विरुद्ध स्थानीय स्काउट कार्यालय धरान अभिभावक सचेतना कार्यक्रम निरन्तर गरिरहेको सबैलाइ अवगत गराउन चाहन्छौँ ।स्काउटमा आबद्ध भएपछि कुलतमा पर्ने सम्भावना अत्यन्त न्यून हुने गर्दछ । तसर्थ सामूहिक ढङ्गबाट लागुपदार्थविरुद्धको लडाइँ लड्न सकेमात्र यसबाट समाजले छुटकारा पाउँछ। आजको वक्तृत्व पनि यसै सामयिक विषय केन्द्रित रहेको थियो । सहभागी तथा पुरस्कृत सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
13/07/2026
Congratulations 🎉👏🎉
Hibiscus English Boarding School, Dharan +2 Science Law
Hibiscus Scout Troop
Bijay Sing Thebe
नगरस्तरीय अन्तर्ट्रुप वक्तृत्वकला प्रतियोगिता सम्पन्न नगरस्तरीय अन्तर्ट्रुप वक्तृत्वकला प्रतियोगिता सम्पन्न समाचारदाता : मधुसूदन घिमिरे२०८३ असार २९ गते।धराने मिडि.....
12/07/2026
𝐌𝐮𝐧𝐢𝐜𝐢𝐩𝐚𝐥-𝐥𝐞𝐯𝐞𝐥 Inter-Troop (School) 𝐎𝐫𝐚𝐭𝐨𝐫𝐲 𝐂𝐨𝐧𝐭𝐞𝐬𝐭-2083; 𝐅𝐢𝐫𝐬𝐭 𝐑𝐮𝐧𝐧𝐞𝐫-𝐮𝐩 🥈🏆
We are extremely proud to share that our student Ms. Pranita Tamang (Grade VI) has secured the Second position in the Municipal-level Inter -Troop (School) Oratory Contest organised by स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan.
Your effort, dedication and ability have shone through and have brought about this result.
Hats off to you, and Congratulations dear Pranita! 🎉👏
Hibiscus English Boarding School, Dharan +2 Science Law
Hibiscus Scout Troop
Bijay Sing Thebe
Congratulations Miss Pranita Tamang on a fantastic speech! Your hard work, passion, and eloquence truly shone through, making this well-deserved success an inspiration. It is wonderful to see your dedication pay off, and this achievement is a testament to your exceptional talent. Well done on such an incredible performance.
Hibiscus English Boarding School, Dharan +2 Science Law
Hibiscus Scout Troop
स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan
Bijay Sing Thebe
22/06/2026
Massive cleaning campaign completed
On the occasion of the 75th founding day of Nepal Scouts, a massive cleaning program has been completed from Dharan 13 Shivadhara to Saranga area on the date 2083/03/06. The cleaning was done in coordination and cooperation with the Dharan Sub-metropolitan City Environment Division. The acting mayor of Dharan and local scout patron Aindra Bikram Begha and ward chairman of ward 13 Netra Kafle also actively participated in the cleaning.
स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan
Hibiscus English Boarding School, Dharan +2 Science Law
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dharan