श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११

श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११

Share

School

Photos from श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११'s post 15/08/2021

शैक्षिक सत्र २०७७/७८ को कक्षा ११ को मिति २०७८/०४/०४ गतेदेखि २०७८/०४/१० सम्म सञ्चालन भएको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको सम्बन्धित सबैमा सूचना सूचित गरिन्छ। नोट: यस परीक्षा फलमा नामावली नभएका र परीक्षा दिन छुटेका विधार्थीहरुले विधालय प्रशासनमा सम्पर्क गर्न सूचित गरिन्छ । Shree Gyanodaya MaVi Dharan Bishnu Puma Rai Pratap Rayee Dev Stha

Photos from श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११'s post 06/08/2021

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
उहि आर्जन ज्ञानको लागि महङ्गो नरोजौ ।
त्यही ज्ञान आर्जनको लागि ज्ञानोदय रोजौ ।।
सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई यहि शैक्षिकसत्र २०७८ सालको ब्यबस्थापन सङ्काय, शिक्षा सङ्काय र मानविकी सङ्कायमा सिट खाली भएको र आफ्नो सिट रोक्नको लागि भर्ना कार्यक्रम सुरु भैसकेको हुनाले सम्पुर्ण कक्षा १० को परीक्षा दिएर बस्नु भएका भाईबहिनिहरु बिद्यालयमा गएर आफ्नो सिटको लागि फारम भरि भर्ना गर्नु हुन अनुरोध छ ।
हाम्रो बिशेषताहरु :-
१. दक्ष अनुभवी र तालिमप्राप्तबाट शिक्षण
सिकाई
२. प्रबिधिमैत्रीपुर्ण शिक्षण सिकाई
३. शान्त वातावरण
४. इ- लाईब्रेरी
५. कम्प्युटर ल्याब
६. ब्यबस्थित कक्षाकोठाको ब्यबस्थापन
७. प्रत्येक कक्षाकोठामा Interactive panel
board र Smart TV को प्रयोगबाट
पठनपाठन
८. कक्षा ११,१२ को पढाईको सुरुवातदेखि
अहिलेसम्म उत्कृष्ट नतिजा
९. खेलकुदमा प्रत्येक वर्ष उत्कृष्ट
१०. साप्ताहिक,मासिक र वार्षिक रुपमा विभिन्न
अतिरिक्त क्रियाकलाप गराउनुका साथै
अन्य क्रियाकलापको तालिम र विद्यार्थीको
इच्छाअनुसार अन्य क्रियाकलापहरु समेत
गराइन्छ ।

21/07/2021

CUG सिम आवेदन भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ...

20/07/2021

सूचना

20/07/2021

कक्षा १२ मा अध्ययनरत बिध्यार्थीहरुलाई सूचना
विश्वब्यापी रूपमा फैलिएको कोभिड -१९ को दोस्रो लहरको कारणले गत बर्षको कक्षा १२ को रोकिएको परिक्षा यहि साउन ३१ गते देखि भाद्र ९ गते सम्म भौतिक उपस्थितिमा नै परिक्षा संचालन गर्नको लागि परीक्षा तालिका आइसकेको हुदा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षाको तयारी गर्नु हुन सूचना सुचित गरिन्छ ।

16/07/2021

विधालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको नामावली

Photos from श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११'s post 15/07/2021

आज मिति २०७८/0३/३१ गते धरान उपमहानगरपालिका शिक्षा महाशाखाबाट आउनु भएका विधालय निरीक्षक रमेशकुमार शाह सर र मनोज भट्टराईद्वारा हाम्रो विधालयको विज्ञान प्रयोगशाला तथा इ-पुस्तकालयको निरीक्षण गर्नु भयो ।यसै क्रममा उहाँहरूसंग विधालयको भावी योजना तथा समसामयिक विषयमा विधालयका प्रधानाध्यापक श्री देवकुमार श्रेष्ठ, सह-प्रधानाध्यापक विष्णुकुमार राई तथा विधालय व्यवस्थापन समिति सदस्य (शि.प्र) सुरेन्द्र राई बीचमा घनिभूत छलफल भयो ।

15/07/2021

अत्यन्त जरुरी सूचना

12/07/2021

कक्षा ११ को वार्षिक परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना ......

11/07/2021

कक्षा ११ मा अध्ययन गर्ने सम्पूर्ण विधार्थीहरुलाई परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना......

Photos from श्री ज्ञानोदय माध्यमिक विध्यालय धरान -११'s post 07/07/2021

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने विधार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना......

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Dharan-11New Road Line
Dharan