हाम्रो मेची राम्रो मेची

हाम्रो मेची राम्रो मेची

Share

The right guidelines can change a destroyed life into a peaceful life .

11/11/2024
11/11/2024
04/11/2024

#यथार्थ_गीता_ज्ञान
गीता अध्याय 18 श्लोक 66 का भावार्थ :- गीता ज्ञान दाताले आफूभन्दा अन्य परमेश्वरको शरणमा जानको लागि भनेका छन् । व्रजको अर्थ जानु हो ।
-जगतगुरु तत्वदर्शी संत रामपाल जी महाराज

04/11/2024

#यथार्थ_गीता_ज्ञान
वास्तविक ज्ञान तथा समाधान जान्ने वाला सन्तहरुलाई भलीभाँति दण्डवत प्रणाम गर्नाले, उनको सेवा गर्नाले र कपट छोडेर सरलतापूर्वक प्रश्न गर्नाले ती पूर्ण ब्रह्मालाई तत्वले जान्ने अर्थात् तत्वदर्शी ज्ञानी महात्माले तिमीलाई त्यो तत्वज्ञानके उपदेश गर्ने छन्.। यसैको प्रमाण प्रमाण गीता अध्याय 2 श्लोक 15-16 मा पनि छ ।

15/10/2024

Hyper Quest YouTube Channel का भंडाफोड़ | देखिए 15 Oct 2024 (मंगलवार) को दोपहर 12:00 PM बजे "SA News Youtube Channel" पर।

19/09/2024

#शास्त्रविरुद्ध_शास्त्रानुकूल

Tattvadarshi Sant Rampal Ji
गीता अध्याय 8 श्लोक 3, 8-10 के अनुसार शास्त्रों के अनुकूल साधना एक पूर्ण परमात्मा की पूजा है। जिसका प्रमाण सहित ज्ञान संत रामपाल जी महाराज ने दिया है।
अधिक जानकारी के लिए देखिये
Factful Debates YouTube Channel

15/09/2024

#परमात्मा_दुखीको_सुखी_करताहै

10/09/2024

#दहेज_लालची_के_मत_ब्याहो_बेटी

Sant RampalJi Dowry Free Mission
संत रामपाल जी की शिक्षाओं का अनुसरण करते हुए, इन शादियों में न केवल दहेज का बहिष्कार किया गया, बल्कि समाज के लिए एक सकारात्मक संदेश भी छोड़ा गया कि 'आप से आवै रत्न बराबर, मांग्या आवै लोहा।'

10/09/2024

#दहेज_लालची_के_मत_ब्याहो_बेटी

Sant RampalJi Dowry Free Mission
बिना किसी दहेज के विवाह कर समाज में नई राह दिखा रहे हैं। जिसका दृश्य सतलोक आश्रम बैतूल (मध्य प्रदेश) में देखने को मिला, जहाँ 51 जोड़ों का 17 मिनट की असुर निकंदन रमैणी द्वारा सादगीपूर्ण तरीके से विवाह हुआ।

23/08/2024

#गीता_तिम्रो_ज्ञान_अमृत
पृष्ठ सङ्ख्या -३९

अन्य प्रमाणः गीता अध्याय १२ श्लोक ८ देखि १९ सम्ममा आफ्नो मत भनेका छन्। गीता अध्याय १२ श्लोक ८ मा गीता ज्ञानदाताले भनेका छन् ममा मन लगाऊ, ममा बुद्धि लगाऊ, मलाई प्राप्त गर्ने छौ। यसैगरी (उर्ध्वम्) माथिका अव्यक्तको भक्ति गन्यौ भने उसलाई प्राप्त गर्ने छौ। यसमा कुनै संशय छैन। (गीता अध्याय १२ श्लोक ८)

गीता अध्याय १२ श्लोक ९ मा गीता ज्ञानदाता भन्दछन् यदि मेरो प्राप्ति चाहन्छौ र यदि तिमी मनलाई ममा लगाउन समर्थ छैनौ भने हे धनन्जय। अर्जुन अभ्यास योग अर्थात् नाम-जाप तथा नित्य पाठ गर्नु आदि-आदि अभ्यासलाई साधना भनिन्छ। यही साधना गरेर मलाई प्राप्त गर्ने इच्छा गर। गीता अध्याय १२ श्लोक १० मा गीता ज्ञानदाता भन्छन्- यदि नाम-जाप, नित्य पाठ आदि-आदि अभ्यास गर्न पनि समर्थ भएनौ भने (मत् कर्म परमः) मेरा

लागि श्रेष्ठ कर्म गर्ने बन। यसरी मेरो लागि शुभ कर्म गर्दा गर्दै पनि सिद्धि प्राप्त गर्ने छौ।

गीता अध्याय १२ श्लोक ११ मा गीता ज्ञानदाता भन्छन् यदि (मद्योगम मत् यो गम्) मद्वारा बताइएको भक्ति साधनामा आश्रित भएर उपरोक्त साधना गर्नमा पनि तिमी समर्थ छैनौ भने (यतात्मवान यत आत्मवान्) "यति" आत्मा भएको बन। "यति" को अर्थ आफ्नो पत्नी बाहेक अन्य कुनै पनि स्त्रीप्रति विषय विकारबश भएर मनमा कहिल्यै द्वेष उत्पन्न नहुने पुरुषलाई यति भनिन्छ। जस्तोः श्रीरामचन्द्रजीलाई यति अर्थात् सन्त भाषामा 'जति" भनिन्छ। श्री व्यासजीका पुत्र श्री शुखदेव शुकदेवलाई पनि यति जति मानिएको छ तथा श्री रामचन्द्रकी पत्नी सीतालाई "सती" मानिएको छ। त्यसैले यतात्मवान् अर्थात् यति पुरुष बनेर सम्पूर्ण कर्महरूको फल त्याग गर भनिएको छ। (गीता अध्याय १२ श्लोक ११)

गीता अध्याय १२ श्लोक १२ मा गीता ज्ञानदाता भन्दछन् (अभ्यासात्) नाम-जाप, नित्य पाठ आदिको जुन अभ्यास गरिन्छ, त्यसभन्दा श्रेष्ठ ज्ञान हो अर्थात् जिज्ञासु बनेर ज्ञान प्राप्त गर। ज्ञानद्वारा ध्यान अर्थात् हठ साधना गरेर समाधी गर्नु। यहाँ गीता ज्ञानदाताको मत अनुसार ध्यान भनिएको हो। जसको अनुशरण सम्पूर्ण ऋषिहरू गर्ने गर्थे। जसलाई अहिले "मेडिटेशन" भनिन्छ। ध्यानभन्दा श्रेष्ठ सम्पूर्ण कर्महरूको फलको त्याग हो किनकि त्यागले तत्काल शान्ति प्राप्त हुन्छ। (यो गीता ज्ञानदाताको मत हो।)

गीता अध्याय १२ श्लोक १३-१४ मा गीता ज्ञानदाता भन्छन् जो व्यक्ति सबै प्राणीहरूप्रति द्वेष भावरहित छ, राजा जनक जस्तो सबैको मित्र हो र दयालु छ, ममता तथा अहङ्काररहित सुख-दुःखमा समान रुपमा रहन्छ, क्षमावान् छ, जो (योगी) साधक निरन्तर सन्तुष्ट छ, ऊ (यतात्मा) यति पुरुष हो, दृढ निश्चय भएको छ अर्थात् मैले बताएको आफ्नो मत या वेद ज्ञानलाई दृढ निश्चयका साथ पालन गर्दछ, त्यो ममा समर्पित मेरो भक्त मलाई प्रिय छ। यसैगरी गीता अध्याय १२ श्लोक १५-१९ मा आफ्नो मत भनेका छन् जो केवल नास्तिकता तिर लैजाने छ, जस्तो माथि भनिएको उल्लेख (गीता अध्याय १२ श्लोक ८ देखि १२) मा भनिएको छ-

(अब अगाडि अर्को भागमा).....

क्रमश : _____

आध्यात्मिक जानकारीको लागि तपाईं संत रामपालजी महाराजको मङ्गलमय प्रवचन संत रामपाल जी महाराज YouTube च्यानलमा प्रतिदिन बिहान ५:५० देखि ६:५० बजे सम्म हेर्न सक्नु हुनेछ। । वर्तमानमा संत रामपालजी महाराज नै पुरै विश्वमा एकमात्र तत्वदर्शी संत हुनुहुन्छ। अत: तपाईंहरु सँग विनम्र निवेदन छ कि अविलम्ब संत रामपालजी महाराज सँग नि:शुल्क मन्त्रदीक्षा लिएर आफ्नो जीवन सफल बनाउनुहोस्।
https://online.jagatgururampalji.org/np/naam-diksha-inquiry

06/08/2024

#भविष्यमालिकापुराण_कागूढ़रहस्य #भविष्यमालिकापुराण_कागूढ़रहस्य

on

भविष्यमालिका पुराण के अनुसार जो संत सत्य सनातन धर्म का पुनर्गठन करेगा। वो कौन है? जानने के लिए देखिये Factful Debates Youtube Channel पर वीडियो सनातनी पूजा के पतन की कहानी भाग-1

06/08/2024

भविष्यमालिकापुराण_कागूढ़रहस्य


भविष्यमालिका पुराण के अनुसार वह महापुरुष कौन है जो 2032 तक पूरे विश्व में आदि सनातन धर्म को प्रतिष्ठित करेगा?

जानने के लिए देखिये Factful Debates Youtube Channel पर वीडियो सनातनी पूजा के पतन की कहानी भाग-1

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Dharan