Dharan Dainik

Dharan Dainik Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharan Dainik, Educational consultant, Dharan.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास गराउने सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी ।  एक अर्ब रुपैयाँ बढीक...
20/07/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास गराउने सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी । एक अर्ब रुपैयाँ बढीको सुन पास गराउन कर्मचारी कै भुमिका भएको हुनसक्ने ।

20/07/2023
Infomation : The tallest Trident (Trisul) in the world, located at the Dharapani Temple in Ghorahi, Dang had been a famo...
20/07/2023

Infomation : The tallest Trident (Trisul) in the world, located at the Dharapani Temple in Ghorahi, Dang had been a famous tourist destination. The 42.5 feet high trident was made up of iron, gold, brass, copper, silver, and other 5 metals. ❤

Creativity! Balen's Effect!
20/07/2023

Creativity! Balen's Effect!

Breaking 🚨🚨विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ! उनीहरूको साथबाट...
20/07/2023

Breaking 🚨🚨
विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ! उनीहरूको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ । भारतको सुरतमा बनेको यो भवनको नाम ...
20/07/2023

अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ । भारतको सुरतमा बनेको यो भवनको नाम Surat Diamond Bourse राखिएको छ । १४.३८ हेक्टरमा बनेको भवनमा ९ वटा टावर छन्, १५ तला छन् भने ४२०० कार्यालय राख्न सक्ने क्षमता छ । विगत ८० वर्षदेखि संसारको सबैभन्दा ठूलो प्रशासनिक भवन पेन्टागन थियो । जुन रेकर्ड भारतले ब्रेक गरेको छ ।

यमुनाको बाढी ताजमहल सम्म: Floods occurs at Yamuna River has reached to the compounds of famous Taj Mahal after nearly 45...
20/07/2023

यमुनाको बाढी ताजमहल सम्म: Floods occurs at Yamuna River has reached to the compounds of famous Taj Mahal after nearly 45 years. 😲

weaver bird nesting
20/07/2023

weaver bird nesting

नेपालमा हालसम्म कै ठुलो परिमाणमा सुन बरामद, झन्डै एक क्विन्टल हुन सक्ने अनुमाननेपालमा हालसम्म ठुलो परिमाणमा सुन भेटिएको ...
20/07/2023

नेपालमा हालसम्म कै ठुलो परिमाणमा सुन बरामद, झन्डै एक क्विन्टल हुन सक्ने अनुमान
नेपालमा हालसम्म ठुलो परिमाणमा सुन भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको हो । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा हङ्कङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन भेटिएको हो ।सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Beautiful Night View of Tribhuwan International airport area Kathmandu.😲❤️
19/07/2023

Beautiful Night View of Tribhuwan International airport area Kathmandu.😲❤️

सुन्तला बगैचाबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन का...
19/07/2023

सुन्तला बगैचा
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन कार्यक्रममा समावेश बिहुँमा जिल्लाकै सर्वाधिक सुन्तला फल्ने गरेको छ ।

सूर्यमुखी फूल खेतीसिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा  स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यम...
19/07/2023

सूर्यमुखी फूल खेती
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यमुखी फूल ।

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Dharan Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share