14/06/2025
Technical students association of Nepal (TSAN) पूर्वाञ्चल क्याम्पस कमिटि उपाध्यक्ष श्रि नितेश पोख्रेल ज्यु लाइ जन्मदिनको अशिम शुभकामना ❤️
TSAN (Technical Students' Association of Nepal) an technical Wing of (ANNFSU) one of the leading Student Union of Nepal.
TSAN is an wing institution of ANNFSU that conducts Technical programs and imparts vocational/professional and practical knowledge to the students for increasing the experience to be job ready. This community is not available in all educational institutions and is only available in technical institutions. Since, affiliated with ANNFSU, TSAN cannot be said not to be a political community, but its activities are not politically motivated in any way.
14/06/2025
Technical students association of Nepal (TSAN) पूर्वाञ्चल क्याम्पस कमिटि उपाध्यक्ष श्रि नितेश पोख्रेल ज्यु लाइ जन्मदिनको अशिम शुभकामना ❤️
05/04/2025
TSAN द्वारा आयोजना गरिएको प्रत्येक कार्यक्रममा सहयोग गर्ने सक्रिय विद्यार्थी नेता Koirala Abhishek लाई हाम्रो TSAN परिवारको तर्फबाट जन्मदिनको शुभकामना।
31/03/2025
हाम्रो सम्माननीय TSAN समिति अध्यक्ष Sandesh Panthaलाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईंको समर्पण, नेतृत्व, र दृष्टिकोणले हाम्रो समुदायलाई प्रेरित गर्दै अगाडि बढाइरहनुभएको छ। यो वर्ष तपाईंका लागि सफलता, खुसी, र राम्रो स्वास्थ्यको वर्ष बनास्! 🎉🎂🥳"
16/01/2025
13/01/2025
Get ready to grab the opportunities!!! 💥💙
18/07/2024
Congratulations to Yamraj Khadka for winning the chess tournament and to Darpan Bhattarai for being the runner-up! Your incredible skills and mind have made all ercians proud! ♟️🏆💙
13/07/2024
आज " All year chess competition " का केही झलकहरु 😍💙
12/07/2024
प्राबिधिक विद्यार्थी संघ (tsan) द्वारा संचालन हुन गइरहेको " ALL YEAR CHESS TOURNAMENT" Tiesheet निम्नानुसार रहेको छ ।💙
06/07/2024
प्राबिधिक विद्यार्थी संघ (tsan) द्वारा संचालन हुन गइरहेको " ALL YEAR CHESS TOURNAMENT" यहि असार २९ ( शनिवार )बाट सुरु हुन गइरहेको छ । इच्छुक सम्पुर्णले तल दियेको LINK मा गई आफ्नो नाम िटपाउनु हुन हार्दिक अनुरोध गर्दछौ ।💙।https://docs.google.com/forms/d/e/1FAIpQLSfWUU7GRcpkBLXkgbHR1VXdHFGU8ccZYvG50rgOrkxf6SoyUg/viewform?usp=sf_link
02/07/2024
GET READY FOR ALL YEAR CHESS TOURNAMENT
STAY TUNED !!! 🙌💚
26/06/2024
अनेरास्ववियु सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य एवं पुर्वाञ्चल क्याम्पस कमिटी इन्चार्ज कम्रेड प्राविधिक विद्यार्थी संघ (सान) राष्ट्रिय कमिटी सदस्यमा निर्वाचित हुनुभएकोमा धेरै धेरै बधाई र सफल कार्यकालको सुभकामना ।❤️