Shree Shiksha Niketan Secondary School, Dharan-2

Shree Shiksha Niketan Secondary School, Dharan-2

Share

School is our journey of education which we always miss .....

Photos from Shree Shiksha Niketan Secondary School, Dharan-2's post 21/08/2026

•⁠ ⁠अविच्छिन्न सेवा सम्मान पत्र *
झापा जिल्ला, धुलाबारी (हाल धरान-२, सुनसरी) निवासी, विद्यालयका पूर्व कर्मचारी स्व. श्री वसनलाल दनुवारकी धर्मपत्नी तथा यस विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत श्रीमती "नय कुमारी दनुवार" ले आफ्नो जीवनको अमूल्य समय यस विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा भौतिक उन्नतिमा निष्ठा, इमान्दारी र समर्पणका साथ व्यतीत गर्नुभएको छ।
मिति वि.सं. २०४५/०३/०१ देखि अस्थायी र वि.सं. २०४६/११/०१ देखि मिति वि.सं. २०८३/०५/०२ सम्म स्थायी रूपमा रही कुल "३८ वर्ष ०२ महिना ०२ दिन" को लामो समयसम्म पुर्‍याउनुभएको अविच्छिन्न, अतुलनीय तथा प्रशंसनीय सेवाको उच्च कदर गर्दै विद्यालय परिवारको तर्फबाट यो "अविच्छिन्न सेवा सम्मान पत्र" सहर्ष प्रदान गरिएको छ।
हामी उहाँको सुस्वास्थ्य, दीर्घायु तथा सुखद सेवानिवृत्त जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
💖💖* विद्यालय परिवार *💖💖

20/08/2026

Practical presentation on observation of weightlessness of stone during freefall
Presented by
-Samrat Bantawa Rai
-Class 10 T

20/08/2026

Practical presentation on observation of weightlessness of stone during freefall
Presented by
-Aarti Kumari Das
-Grade 10 A

Photos from Shree Shiksha Niketan Secondary School, Dharan-2's post 19/08/2026

आज कक्षा १२ का विद्यार्थीहरूसँग पहिलो त्रैमासिक परीक्षा ,VIVA exam, र अन्य शैक्षिक परामर्श साथै विद्यार्थी हरुलाई पठनपाठन को लागि उत्प्रेरणा गर्नुहुने आदरणीय बलबहादुर सर ,जितेन्द्र सर र निरज कार्की सर लाई हार्दिक धन्यवाद

Photos from Shree Shiksha Niketan Secondary School, Dharan-2's post 18/08/2026

आज Assembly ma -1st term Exam, नोट कपी चेकिङ ,Viva exam, हाजिरी सम्बन्धी सूचना सम्बन्धी केही तस्बिरहरू

Photos from Shree Shiksha Niketan Secondary School, Dharan-2's post 06/08/2026

आज टिफिन टाइममा कक्षा १२First युनिट टेस्ट रिजल्ट poor performance of target students लाई कारण र सब्जेक्ट टिचरबाट काउन्सलिङ गरियो।

05/08/2026

कक्षा १० ,सामाजिक अध्ययन अन्तर्गत "निर्वाचन प्रक्रिया र नागरिकको भूमिका "पाठको शिक्षण सिकाई प्रक्रिया संन्चालनको क्रममा विद्यार्थीहरुलाई कक्षाको मनिटर छनोट कार्य निर्वाचन प्रक्रियाबाट सम्पन्न गराई व्यवहारिक र प्रयोगात्मक सिकाई सम्पन्न l

Photos from Shree Shiksha Niketan Secondary School, Dharan-2's post 31/07/2026
Want your school to be the top-listed School/college in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Dharan Bazar