Knowledge Sansar

Knowledge Sansar

Share

Knowledge

16/12/2023

Sisan Baniya दाजु अब तपाईं STORNG हुनुपर्छ 😂😂

12/12/2023

विदेशको लहर...

04/12/2023

आउ भाइ आउ खाल्डामा फसौँ सँगै 😂

09/11/2023

ल है इन्जिनियर सापहरु हाम्रो पात्रोको सुविधा प्रयोग गरौँ 😁

07/11/2023

IOE BE/B.Arc Entrance result 2080 has been published.

24/09/2023

ERC Students nowdays:

दिनरात पढेर एक्कैछिन आराम गर्ने समयमा फेसबुक खोलेर #हाप्दियो रे 😂

#चटक

31/07/2023

ऊ बेलामा कोरोना Positive आयो अहिले डेङ्गु पनि Positive तर उनको Response भने किन जहिल्यै NEGATIVE ।

17/07/2023

मेहेन्दी लगाएको फोटो Story मा राखिनौ त कान्छी
के समाजले स्वीकार्छ त अब तिमीलाई ?😉

14/07/2023

२१०औँ भानु जयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगिता ।
पूर्वाञ्चल क्याम्पस, धरान ।

प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल बहिनी करुणा निरौलालाई धेरै धेरै बधाई तथा शुभकामना ।।

२०८०/०३/२९

08/06/2023

Survey Camp को अन्तिम दिन सरहरु सँग रमाइलो..

26/05/2023

धरानको बजारमा...
माया बस्यो एकै नजरमा😉...






भन्नु नि भ्रम मात्रै रैच 😪😏😴

Want your school to be the top-listed School/college in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Dharan Bazar