Children's Club MMSSD Dhap

Children's Club MMSSD Dhap This is the official page of the Shree Malikarjun Model Secondary School Dhap Darchula. We are the official from (बाल क्लब).

Here, previews the talents, activities, study material, PYQs ..... Lets grow More

11/06/2026

- Every drops 💧 of rain adds souls ❤️🌱

• Shree Malikarjun Secondary School Dhap Darchula

📽️: विनाेद रैखाेला ।

🏅 हार्दिक बधाई! 🏅हाम्रा विद्यालयका प्रतिभाशाली छात्र (Sandeep Bist) ले राष्ट्रियस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्र...
05/06/2026

🏅 हार्दिक बधाई! 🏅
हाम्रा विद्यालयका प्रतिभाशाली छात्र (Sandeep Bist) ले राष्ट्रियस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।🤩

विद्यालयबाट सुरु भएको उहाँको यात्रा पालिका, जिल्ला र प्रदेश स्तर पार गर्दै राष्ट्रिय स्तरसम्म पुगेर प्राप्त गरेको यो गौरवपूर्ण सफलता सम्पूर्ण विद्यालय र समुदायका लागि गर्वको विषय हो।✨

उहाँको आगामी यात्रामा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🎉🥉

– बाल क्लब परिवार ❤️

🏅 हार्दिक बधाई! 🏅हाम्री विद्यालयका प्रतिभाशाली छात्र (Sandeep Bist) ले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्...
30/05/2026

🏅 हार्दिक बधाई! 🏅

हाम्री विद्यालयका प्रतिभाशाली छात्र (Sandeep Bist) ले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ❤️

विद्यालयबाट सुरु भएको उहाँको यात्रा पालिका, जिल्ला हुँदै प्रदेश स्तरसम्म पुगेर प्राप्त गरेको यो गौरवपूर्ण सफलता सम्पूर्ण विद्यालय र समुदायका लागि गर्वको विषय हो।😊

उहाँको आगामी यात्रामा अझ बढी सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🥇

– बाल क्लब परिवार

🏅 हार्दिक बधाई! 🏅हाम्री विद्यालयकी प्रतिभाशाली छात्रा (Laxmi Bhatta) ले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर...
30/05/2026

🏅 हार्दिक बधाई! 🏅
हाम्री विद्यालयकी प्रतिभाशाली छात्रा (Laxmi Bhatta) ले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🔥

विद्यालयबाट सुरु भएको उहाँको यात्रा पालिका, जिल्ला हुँदै प्रदेश स्तरसम्म पुगेर प्राप्त गरेको यो गौरवपूर्ण सफलता सम्पूर्ण विद्यालय र समुदायका लागि गर्वको विषय हो।❤️
उहाँको आगामी यात्रामा अझ बढी सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🎉🥇
– बाल क्लब परिवार🙏

राधाकृष्ण मावि गोपघाट डोटी बाट शैक्षिक अवलोकन भ्रमण एवं असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यसहित दार्चुला जिल्ला पाल्न...
29/05/2026

राधाकृष्ण मावि गोपघाट डोटी बाट शैक्षिक अवलोकन भ्रमण एवं असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यसहित दार्चुला जिल्ला पाल्नु भई हाम्रो विद्यालयलाई समेत समय दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। उक्त विद्यालय परिवारलाई हार्दिक स्वागत गर्दै शैक्षिक गतिविधि, शिक्षण सिकाइका अनुभव, विद्यालय व्यवस्थापन तथा विद्यार्थी सहभागिताका विषयमा फलदायी छलफल सम्पन्न गरियो।😊

यस्ता भ्रमण तथा अनुभव आदानप्रदानले विद्यालयहरूबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण विद्यालय परिवारप्रति पुनः हार्दिक धन्यवाद तथा सफल यात्राको शुभकामना व्यक्त गर्दछौ !❤️

Admission Open 👐 Grab this opportunity ❤️
29/05/2026

Admission Open 👐
Grab this opportunity ❤️

28/05/2026

- Step here to stare your dreams.. 🎓❤️
श्री मालिकार्जुन मा.वि.धाप सुदूरपश्चिम दार्चुला🇳🇵)

©️: Santos Singh

हार्दिक श्रध्दाञ्जलि !!!
27/05/2026

हार्दिक श्रध्दाञ्जलि !!!

बि ब्य स गठन सम्बन्धि  सरोकारवाला सम्पुर्णमा जानकारी !📋
25/05/2026

बि ब्य स गठन सम्बन्धि सरोकारवाला सम्पुर्णमा जानकारी !📋

13/05/2026

Spring arrives at🌼🌱
📍श्री मालिकार्जुन माध्यमिक विद्यालय
सुदूरपश्चिम धाप, दार्चुला ✨

©️: Santos Singh Dhat

Address

Darchula
Dhap
10100

Telephone

+9779765294305

Website

Alerts

Be the first to know and let us send you an email when Children's Club MMSSD Dhap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Children's Club MMSSD Dhap:

Shortcuts

Share