Gokundeshwar College, Dhankuta

Gokundeshwar College, Dhankuta This is the school of Dhankuta district.Any person can like this page and share everything to school and students.

18/05/2015

Exam routine has been published....
Class 12 - From Jesth 20
Class 11 - From Ashad 1

Best of Luck !

01/02/2015

Exam Application Form of Class 12 should be submitted till Magh 22 of 2071. For more contact to 026520512

03/12/2013

It is affiliated from HSEB, located at eastern district of Nepal, Dhankuta. (Dhankuta Municipality-6, Siranbazar) established on 1989 B.S.

13/08/2013

Class XII - Science Result 2070 has
been published best of luck to all
XII science exam appeared
students.

22/07/2013

गुरु पुर्णिमा

आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै
जना आफुले गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने दिन ।संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।

आजको गुरुमन्त्र:
गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: !
गुरु: साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: !!

गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हण गुरु लाइ प्रणाम ।

शैक्षिक क्षेत्रमा भएको ब्यापक ब्यापारिकरणले
आजका धेरै गुरुहरू नाममात्रका गुरु भए पनि जीवननै परिवर्तन गरिदिन सहयोग गर्ने सच्चा गुरुको अझै पनि अनिकाल नपरेको बिध्यार्थीहरु बताउछन

द्धापरयुगको अन्त्यतिर कौरव पाण्डपभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात आजकै दिन ऋषि पराशर र माझी पुत्री मत्स्यगन्धाका पुत्रका रुपामा वेद व्यासको जन्म भएको थियो । हिन्दू मान्यता अनुसार आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण
ऋषिलाई शिक्षा प्रदान गरेका व्यासलाई र्सवश्रेष्ठ
गुरुका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । यस
गुरुपुर्णिमाको अबसरमा गुरुहरुमा आफ्नो दायित्वबोध होस् र
बिध्यार्थीमा पनि गुरुहरुको सम्मान गर्ने परिपार्टी बसोस भन्ने कामना !

20/07/2013

ADMISION OPEN FOR SCIENCE, COMMERCE, EDUCATION, HUMANITIES AND MANAGEMENT 2070 FOR CLASS 11.

21/04/2012

आज २०६८ को मातातीर्थ औशी ।
आफ्नी माताको मुख हेर्ने दिन हो आज । हामीलाई जन्म दिएर यो धर्तीमा बाच्नको लागी संघर्ष गर्न सिकाउने,उनै हून् आमा । आमालाई जिन्दगी भर खुसी राख्नु सम्पुर्ण छोराछोरीको कर्तव्य हो । आफ्नो आमाको आँखामा आँशु कहिल्यै पनि आउन नदिऔ । जसले आमाको मन दुखित तुल्याउँछ त्यसलाई जिन्दगीमा कहिल्यै भलो हुदैन किनकी आमाको आँशुले त्यसलाइ पिरोल्छ यानकी पिर्छ । त्यसैले आफ्नी आमालाइ जिन्दगीभर खुसी राखौं मातातीर्थ औशीको यहि छ शुभकामना ॥

28/01/2012
या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।या ब्रह्माच्युतशंकरप्रभृतिभिर्द...
28/01/2012

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।1।।
शुक्लां ब्रह्मविचारसारपरमांद्यां जगद्व्यापनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने संस्थिताम्
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।2।।

21/01/2012

Thank you Damodar Sir.

14/12/2011

Purbanchal Banda Firta

13/09/2011

The educational tour will be proceed on Aashwin-5,for 4 days.The distination will be Lumbini-Pokhara-Manakamana for 12's students only.

Address

Dhankuta-6, Siranbazzar
Dhankuta

Telephone

+977026520215

Website

Alerts

Be the first to know and let us send you an email when Gokundeshwar College, Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gokundeshwar College, Dhankuta:

Shortcuts

Share

Category