28/05/2024
बिद्यार्थीहरू बास्केटबलको तालिम लिदै ।
dddddd
28/05/2024
बिद्यार्थीहरू बास्केटबलको तालिम लिदै ।
काेशी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल- २०८१ मा आज भएको अन्तर विद्यालय नृत्य प्रतियोगितामा धनकुटा इङलिस सेकेण्डरी बाेर्डिङ स्कुलकाे तर्फबाट लिम्बू संस्कार र संस्कृतिमा पस्किएकाे उत्कृष्ट नृत्य ।
सबै कलाकार बिद्यार्थीहरूमा हार्दिक धन्यवाद ।
23/05/2024
हार्दिक शुभकामना ।
06/05/2024
26/04/2024
२०८१ बैशाख १४ गते शुक्रबार
विद्यालयले आयाेजना गरेकाे अतिरिक्त क्रियाकलाप: बिद्यार्थीहरूकाे उल्लेख सहभागीता । सिर्जनात्मक तथा मनाेरन्जनात्मक खेल खेलाउनुहुने सम्पूर्ण शिक्षकहरूलाई हार्दिक धन्यवाद ।