श्री भैरब बाबा आधारभुत विद्यालय धनगढी -६,मटियारी कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • श्री भैरब बाबा आधारभुत विद्यालय धनगढी -६,मटियारी कैलाली

श्री भैरब बाबा आधारभुत विद्यालय धनगढी -६,मटियारी कैलाली Official page of Shree Bhairab Baba Basic School

आज मिति २०८२/१०/१५ गते यस विद्यालयले वि.व्य.स अध्यक्ष श्री राम बहादुर राना ज्युको अध्यक्षता तथा धनगढी उपमहानगरपालिका वडा...
29/01/2026

आज मिति २०८२/१०/१५ गते यस विद्यालयले वि.व्य.स अध्यक्ष श्री राम बहादुर राना ज्युको अध्यक्षता तथा धनगढी उपमहानगरपालिका वडा न.-६ का वडा अध्यक्ष श्री भागिराम चौधरी ज्युको प्रमुख आतिथ्यतामा विद्यालयले आज ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।यो कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु हुने प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथि,आदरणीय अभिभावक ज्युहरु प्रती सम्पुर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक अभार व्यक्त गर्द्छु। सहयोग गर्नुहुने सम्पुर्ण सहकर्मी शिक्षक कर्मचारी तथा विद्यार्थी भाइ बहिनीहरुलाई धन्यवाद व्यक्त गर्द्छु।

22/01/2026

सरस्वती मया दृष्टा वीणा पुस्तक धारणी।
हंस बाहन संयुक्ता विद्यादानं करोतु मे ।।

निमन्त्रणा
(निशुल्क भर्ना ,सरस्वती पुजा एवं अक्षरारम्भ)

बसन्तपञ्चमी एवं सरस्वती पुजन कार्यक्रमको शुभ अवसरमा हाम्रो विद्यालयको प्राङ्गणमा भोलि बिहान ठिक ८:३० बजे उपस्थित भई फूल प्रसाद ग्रहण गरिदिन हुन वि.ब्य.स, सि.अ.सं, आमअभिभावक, सम्पुर्ण शिक्षा प्रेमी ,समाजसेवी तथा बुद्धिजीवी वर्गमा सादर आमन्त्रण गर्द्छौ।
प्रधानाध्यापक
तथा
विद्यालय परिवार
धनगढी -६ मटियारी

15/01/2026

माघे संक्रान्ति तथा थारु समुदायको माघि पर्वको हार्दिक शुभकामना!
नयाँ सूर्यको उदयसँगै आउने माघे संक्रान्ति तथा थारु समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पर्व माघि ले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
यो पर्वले आपसी सद्भाव, मेलमिलाप, परम्परा संरक्षण र सामूहिक एकताको सन्देश दिन्छ। नयाँ वर्षको सुरुवातसँगै सबै विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समुदायमा उत्साह, ऊर्जा र सकारात्मक सोच भरियोस्।
साथै
थारु समुदायको मौलिक संस्कृतिको सम्मान गर्दै, विविधतामा एकता हाम्रो पहिचान हो भन्ने भावनालाई अझ मजबुत बनाऔँ।
माघे संक्रान्ति तथा माघि पर्व २०८२ को हार्दिक शुभकामना!

जाडो बिदा सम्बन्धमा
07/01/2026

जाडो बिदा सम्बन्धमा

Address

Matiyari/6
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when श्री भैरब बाबा आधारभुत विद्यालय धनगढी -६,मटियारी कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category