19/02/2026
यस Caspian Montessori School बाट सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ कि आज मिति २०८२ साल फागुन ७ गते को अवसरमा मनाइने प्रजातन्त्र दिवस का कारण विद्यालयमा सार्वजनिक बिदा रहनेछ।
विद्यालयका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरू भोलि निर्धारित समय अनुसार सञ्चालन हुने जानकारी समेत गराइन्छ।
सबैमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
धन्यवाद।
Caspian Montessori School