Our Preparations

Our Preparations Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Our Preparations, Education, dhangadi, Dhangadhi.

Our Preparations �
लोकसेवा आयोगको तयारीको सबैभन्दा भरपर्दो साथी !

� खरिदार • नायब सुब्बा • शाखा अधिकृत
हाम्रो यहाँ notes,past year questions,model questions etc. सबै पाउनुहुनेछ।

20/08/2026

पर्वातारोहणको क्रममा ११ जना पर्वतारोहीको एकै दिन दु: खद् निधन भएको पिसाङ हिमाल कुन जिल्लमा पर्दछ?

18/08/2026

उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?
Answer cnmt.plzz

17/08/2026

नेपालको सबैभन्दा ठूलो भैसी फार्म रहेको दोराफेदी कुन जिल्ला पर्दछ ?
Answers Cnmt.plzz

16/08/2026

सुरेल जातिको बसोबास मुखयत कुन जिल्ला छ?

Answers cmt..plz

16/08/2026

ध्यान आकर्षण B***n
#नेपालमा शैक्षिक क्षेत्रको चरणमा विभिन्न तयारीका निमित्त आर्थिक कारोबार गरी मुनाफा कमाउने शैक्षिक लुटेरा वा माफियाहरू को समूहबाट हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कसरी जोगेर्ना गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ। बारम्बार लोकसेवा तयारी गर्दै बस्ने पीडित वर्गहरू ले यो समस्याको चुनौती भोग्नु परेको देखिन्छ /
लोकसेवा पीडित मात्र नभएर विभिन्न किसिमका इन्ट्रान्स प्रिपरेसन तयारी गर्ने सम्पूर्ण विद्यार्थी लगायत अन्य संगठित संस्थाको तयारी गर्ने विद्यार्थीहरू ले पनि यो समस्या भोग्दै आएका छन्। यसको लागि सरकारले पहल गरी यो समाधानलाई रोक्न अति आवश्यक देखिन्छ यसले गर्दा विभिन्न पीडित गरिब दुःखी असाय दलित र पछाडि परेको वर्गलाई ठूलो मार्का परेको देखिन्छ /

15/08/2026

रा श्व पा सभापति रवि लामिछाने ज्यू

15/08/2026

❣️😥😭💗

Second lieutenant कोलागी भारी मात्रा मा vacancyखोलेको जानकारी
14/08/2026

Second lieutenant कोलागी भारी मात्रा मा vacancyखोलेको जानकारी

13/08/2026

# #ग्याँसको समस्या देशैभरि
बालेन सरकार आफ्नो नीति र आफ्नो सरकार बनाउनै ठिक्क छ। प्रतिपक्ष र नेता हरु आफ्ना नेता हरू बोलाउन चिनाउन र आन्दोलन गर्नमै व्यस्त छन्। तर देशको हालत एकदम नाजुक र गुर्जिएको अवस्थामा रहेको छ। तत्कालको समस्या नेपाल सरकारले ध्यान दिनु जरुरी रहेको छ।

13/08/2026

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज नेपाल आइपुगेका छन्। र उहाँले भाद्रो २३/२४ गते भएको जेन्जी आन्दोलन को परिणाम नकारात्मक रहेको र यसले देशलाई ठूलो असर गरी देशलाई नकारात्मक क्षेत्रमा ढाल्न खोजेको भन्दै आरोप लगाएका छन्
शेरबहादुर देउबा: मलाई राजाले त सकेन यस्ता भर्खर आएका बालेन सरकारले सक्ने पनि छैन भन्दै जानकारी दिएका छन्।

Address

Dhangadi
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Our Preparations posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share