07/03/2020
धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसका कारण अनिश्चितकालिन विद्यालय बन्द गर्न गरेको निर्णय आजको बैठकद्वारा फिर्ता लिइ सम्पुर्ण शैक्षिक कार्यक्रम यथावत रहने निर्देशन भए बमोजिम भोलिदेखी विद्यालय सुचारु हुने तथा कक्षा ८ को परीक्षा पुर्बनिर्धारित परीक्षा केन्द्र त्रिभुवन उच्च मा•बि• मा २८ गते बिहान ८ बजे बाट सुरु हुने जानकारी गरिन्छ ।
प्रधानाध्यापक
हरिहर इ•बो•स्कुल