08/03/2026
मुक्तक
यहाँ शब्द अमृत हो र शब्द नै बिष हो ।
तिम्रो मेसेज नै मेरो जीवनको ग्रिस हो ।।
फर्कनेछौ एक दिन म पर्खेर बसेको छु ।
केही ढिला गर्ने मेरो गल्ती र तिम्रो रिस हो ।।।
२०८२-११-२४ // राति २१:३२