Agri-Mantra

Agri-Mantra educational knowledge

25/11/2025
संकटमा पनि जीवनको आशा: एक्लै फुलेको रातो फूलको प्रेरणा
06/10/2025

संकटमा पनि जीवनको आशा: एक्लै फुलेको रातो फूलको प्रेरणा

अबिरल वर्षासंगै आएको हावाहुरीले रौतहटको बृन्दावन नगरपालिका–१ बलरीका किसानहरुको धानबालीमा क्षति ।तस्बिरः रमेश तिमलसिना/रा...
06/10/2025

अबिरल वर्षासंगै आएको हावाहुरीले रौतहटको बृन्दावन नगरपालिका–१ बलरीका किसानहरुको धानबालीमा क्षति ।

तस्बिरः रमेश तिमलसिना/रासस

>> अविरल वर्षाले कृषिमा क्षति, सरकार राहतको तयारीमाकाठमाडौं, १९ असोज । असोज १७ देखिको अविरल वर्षाले कृषि तथा पशुपन्छी क्...
06/10/2025

>> अविरल वर्षाले कृषिमा क्षति, सरकार राहतको तयारीमा

काठमाडौं, १९ असोज । असोज १७ देखिको अविरल वर्षाले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको छ। कृषि मन्त्रालयले राहत र पुनःस्थापना कार्यक्रमको तयारी थालेको छ।

मन्त्री डा. मदनप्रसाद परियारको अध्यक्षतामा बसेको बैठकले धान, तरकारी, फलफूल र पशुपालनमा भएको क्षतिबारे छलफल गर्‍यो। मन्त्रालयले प्रभावित क्षेत्रको तथ्यांक संकलन गरी एक हप्ताभित्र प्रारम्भिक विवरण बुझाउन प्रदेश मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

मन्त्री परियारले कृषकका समस्या तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै राहत कार्य शीघ्र सुरु गर्ने बताए।

Planting calender  Farmer Agri-Mantra
06/10/2025

Planting calender
Farmer
Agri-Mantra

Branches of Agricultural
05/10/2025

Branches of Agricultural

“आफ्नै बगैंचामा हुर्किएका स्वादिला एवोकाडोहरू 🥑💚 प्रकृतिको माया, मेहनतको फल!”
05/10/2025

“आफ्नै बगैंचामा हुर्किएका स्वादिला एवोकाडोहरू 🥑💚 प्रकृतिको माया, मेहनतको फल!”

💧 हाइड्रोपोनिक प्रविधि: माटो बिना खेतीको नयाँ युग
05/10/2025

💧 हाइड्रोपोनिक प्रविधि: माटो बिना खेतीको नयाँ युग

तरकारी बालीमा लाग्ने मुख्य रोगकिरा र खाद्यतत्व कमीका लक्षणहरु:
05/07/2023

तरकारी बालीमा लाग्ने मुख्य रोगकिरा र खाद्यतत्व कमीका लक्षणहरु:

Sad news: Legendary Nepali rock singer Robin Tamang is no more as per family & Police sources. 😞हार्दिक श्रद्दाञ्जली 😢
05/07/2023

Sad news: Legendary Nepali rock singer Robin Tamang is no more as per family & Police sources. 😞
हार्दिक श्रद्दाञ्जली 😢

कुन बेला कस्तो रंग भएको गोलभेंडा टिप्ने ।यसो गरे Postharvest loss ,बचाउन सकिन्छ।
04/07/2023

कुन बेला कस्तो रंग भएको गोलभेंडा टिप्ने ।
यसो गरे Postharvest loss ,बचाउन सकिन्छ।

पछौटे डढुवा रोग (Late blight ) भनेको के हो ?
04/07/2023

पछौटे डढुवा रोग (Late blight ) भनेको के हो ?

Address

Dhangadhi
10400

Website

Alerts

Be the first to know and let us send you an email when Agri-Mantra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category