PSC Perpation - तपाईहरुकै सारथी

PSC Perpation - तपाईहरुकै सारथी

Share

लोकसेवा आयोग सम्बन्धी जानकारीमूलक सामग्री ��

Photos from PSC Perpation - तपाईहरुकै सारथी's post 05/04/2026

लुम्बिनी प्रदेश लोकसेवा अधिकृत साँतौँ र आठौँ तहमा परेको रिट खारेज भएको छ भने अब परिक्षा सञ्चालन हुने भएको छ❣️🙏

05/04/2026

जानकारी: प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन भइ हाल राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम भएको छ !😊

05/04/2026

वैदेशिक सहायता, वैदेशिक रोजगार र वैदेशिक व्यापार विभाग परराष्ट्रमा गाभ्ने तयारी😮
परराष्ट्र मन्त्रालयले हाल अन्य मन्त्रालयअन्तर्गत रहेका तीन प्रमुख विभागलाई आफ्नो मातहतमा ल्याउने तयारी गरेको छ।
वैदेशिक सहायता, वैदेशिक रोजगार र वैदेशिक व्यापार विभागलाई आफ्नो मातहतमा ल्याउन परराष्ट्र मन्त्रालय लागिपरेको हो।
परराष्ट्र मन्त्री शिशिर खनाल र मन्त्रालयका उच्च अधिकारीहरू ती तीन मुख्य विभागलाई आफ्नो मातहतमा ल्याएमा हालका चुनौतीहरूको प्रभावकारी रूपमा समाधान गर्न सहज हुनेमा विश्वस्त छन्।

05/04/2026

Big Update: चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ! चैत २३ देखि २५ गतेसम्म हुने यो मौरी सम्मेलनमा २५० भन्दा बढी अनुसन्धानकर्ता र मौरीपालक किसान सहभागी भएर ४२ कार्यपत्र प्रस्तुत गरिनेछ !❤️

05/04/2026

Ignore Fake News: अहिले सामाजिक सन्जालमा भाईरल भईरहेको "स्विकृत दरबन्दी वाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने बालेन सरकारको निर्णय” भन्ने समाचार अहिलेको सरकारको निर्णय होईन। यो निर्णय प्रधानमन्त्री शुशिला कार्कि बनेपछी गरेको निर्णलाई अहिले आएर पुन: भाईरल बनाईएको हो । बालेन सरकारले हालसम्म करार कर्मचारी राख्न नपाईने भन्ने निर्णय गरेको छैन !

05/04/2026

यस्तो हुनेछ २३औँ संस्करणको फिफा विश्वकप🙏❣️

05/04/2026

Big News: अब देखि स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने नेपाल सरकारले निर्णय गरेको छ ।😮

05/04/2026

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८२-८३ को आठ महिनाको महिनाको तथ्याङ्कमा आधारित)
नेपाली https://bit.ly/48pPaMG
अङ्ग्रेजी https://bit.ly/3QfxAol
तालिका https://bit.ly/3QfxEo5

www.nrb.org.np

05/04/2026

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा😍
सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।

05/04/2026

सरकारले भोलिदेखि लागू हुनेगरी सातामा २ दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको छ ।

04/04/2026

लापर्बाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको लाईसेन्स नैँ खारेज गरिने !

03/04/2026

निर्बिरोध सभामुख बने डीपी अर्याल, सेवा सुविधा हेरौँ !😉

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kailali
Dhangadhi