Bhageshwor Academy for Health Science

Bhageshwor Academy for Health Science The academy is affiliated with the CTEVT.

Established in 2002 AD (2059 BS), Bhageshwor Academy for Health Sciences is a privately-run health science institution situated in Santoshi Tole-2, Dhangadhi, in the Kailali district of Nepal.

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना
17/08/2026

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना

Diploma Level Special Chance Exam Schedule.डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका (आशिक) परीक्षा तालीका सम्बन्धी अत्यन्त जर...
17/08/2026

Diploma Level Special Chance Exam Schedule.

डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका (आशिक) परीक्षा तालीका सम्बन्धी अत्यन्त जरुरी सूचना

परीक्षा केन्द्र: काठमाण्डौं ।

डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका परीक्षाको आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना।
07/08/2026

डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका परीक्षाको आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना।

31/07/2026

Regular/Back का बिधार्थीहरुले नियमित शुल्क (Signal Dastur) मा परीक्षा फाराम भर्ने समय २०८३/०४/१८ गते अन्तिम भएकाे हुदा परीक्षा फाराम भर्न बाकी सम्पूर्ण बिधार्थीहरूमा फाराम भर्न हुन जानकारी गराईन्छ ।

भागेश्वर एकेडेमी फर हेल्थ साईन्स ।

डिप्लोमा/ प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणाली एबम् सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका नियमित तथा आंशिक परीक्षा २०८३...
31/07/2026

डिप्लोमा/ प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणाली एबम् सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका नियमित तथा आंशिक परीक्षा २०८३ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना ।
परीक्षा शुरु मिति : २०८३ भाद्र २३ गते देखी
परीक्षा समय : बिहान ७:०० बजे देखी

Registration Notice.शैक्षिक शत्र २०८३/०८४ का लागि रजिष्ट्रेशन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना
24/07/2026

Registration Notice.
शैक्षिक शत्र २०८३/०८४ का लागि रजिष्ट्रेशन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेष्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरुरी सूचना...
24/07/2026

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेष्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरुरी सूचना

Diploma Level Yearly&I-II_II-II_III_II Exam form Submission Notice.@@@

यस भागेश्वर एकेडेमी फर हेल्थ साईन्स कलेज बाट सामान्य चिकित्सा (H. A. ) अध्ययन गर्नुभएका पुर्व बिधार्थी सृजना जेठारा (२०७...
06/07/2026

यस भागेश्वर एकेडेमी फर हेल्थ साईन्स कलेज बाट सामान्य चिकित्सा (H. A. ) अध्ययन गर्नुभएका पुर्व बिधार्थी सृजना जेठारा (२०७८-२०८१ 20आौ व्याच) प्रदेश लोकसेवा आयोग कोशी प्रदेश बाट हेल्थ असिस्टेन्ट पाचौ तहमा महिला तर्फ बाट स्थायी नियुक्ति का लागि सिफारिस हुनुभएको मा हार्दिक बधाई ज्ञापन गर्दछौँ।

भागेश्वर एकेडेमी फर हेल्थ साइन्स
धनगढी, कैलाली परिवार।

परिक्ष आवेदन फाराम सम्बन्धि सूचना ।
30/06/2026

परिक्ष आवेदन फाराम सम्बन्धि सूचना ।

Orientation Program held by Bhageshwor Academy for H. S. Dhangadhi Kailali at 2083/03/14 to New comer students D. Ph  fa...
28/06/2026

Orientation Program held by Bhageshwor Academy for H. S. Dhangadhi Kailali at 2083/03/14 to New comer students D. Ph faculty 2083/084 Batch.

Address

Santoshi Tole-02
Dhangadhi
10900

Opening Hours

Monday 06:30 - 17:45
Tuesday 06:30 - 17:45
Wednesday 06:30 - 17:45
Thursday 06:30 - 17:45
Friday 06:30 - 17:45
Sunday 06:30 - 17:45

Alerts

Be the first to know and let us send you an email when Bhageshwor Academy for Health Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share