Hamro Info

Hamro Info

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Info, Campus Road, Dhangadhi.

हाम्रो इन्फो (Hamro Info) मा
तपाईंले नेपालका ताजा समाचार, NEB/TU का शैक्षिक अपडेट, लोकसेवा तयारी र दैनिक जीवनमा काम लाग्ने विविध जानकारीहरू पाउनुहुनेछ। सत्य र तथ्यपूर्ण
सूचना हाम्रो प्रतिबद्धता!"

25/05/2026

जे हुन्छ नेपालमा हुन्छ😁

24/05/2026


24/05/2026

मनमोहक दृश्य : पहाडमा पाइने केही फलफूल जुन सबैले स्वतन्त्र रुपमा खान पाउँछन्✨🗣️


24/05/2026

Nepali MMA star Rabindra Dhant will face Filipino Kimbert Alintozon at Road to UFC Season 5 in Macau on May 28. ❤️🇳🇵

मिसिङ नतिजा प्रकाशन (२) २०८३।०२।०९ | Office of the Controller of Examinations, Bhaktapur Sanothimi 24/05/2026

See Missing नtijaa प्रकाशन(पुरानो पाठ्यक्रम २०७९ अनुसार) २०८२

मिसिङ नतिजा प्रकाशन (२) २०८३।०२।०९ | Office of the Controller of Examinations, Bhaktapur Sanothimi राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० सानोठिमी, भक्तपुर

20/04/2026

यस्तो के हो😅
भिडियो: सामाजिक सञ्जाल

10/04/2026

Hamro Info
New Price list of Petrol, Diesel & LP Gas as per NOC:
Petrol: Nrs. 216.50, 218, 219 / Litre
Diesel: Nrs. 204.50, 206, 207 / Litre
LP Gas: Nrs. 2010 for 14.2 KG

10/04/2026

काठमाडौं प्रहरीले बोलाएका बखत हाजिर हुने गरी ओलीलाई हिरासत मुक्त गरेको हो। यसअघि सर्वोच्च अदालतले बुधबारसम्म अनुसन्धान नसकिए ओलीलाई थुनामुक्त गर्न र बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो। सोही आदेशअनुसार ओली हिरासतमुक्त भएका हुन्।

तर ओलीले हरासत मुक्त भएपछि सामाजिक सन्जालमा लेखेका छन् : सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

***n

10/04/2026

दाजुभाइको ह* त्या प्रकरणः रङ नम्बरले निम्त्याएको घ*ट*ना, ह*त्या*रा सन्काहा |


07/03/2026

Follow plz Hamro Info
५४,४०२ मतसहित रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट विजयी बनेका छन् ।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Address

Campus Road
Dhangadhi