16/07/2025
यस पटक विद्यार्थीले अनलाइन मार्फत फाराम आफैले पनि आफु पढ्न चाहेको एक मात्र कलेज का लागि भर्न सक्नेछन,दुई वटा कलेज को फाराम भरेको खण्डमा फाराम रद्द हुनेछ।फाराम भर्न यदि कुनै समस्या भएमा सहजीकरण का लागि सम्बन्धित कलेज को सहयोग लिन सक्नेछन्। अनलाइन फारम भर्न का लागि www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS को one line form मा गई फाराम भर्न सकिनेछ।