18/06/2026
जन्मदिनको असीमित शुभकामना सानी युबिका❤️❤️
मार्कन्डेय नमस्तेस्तु सप्त कल्पान्त जीबन ।
आयु आरोग्य सिद्द्यर्थम प्रसिद भवन्मुने।।
जन्मदिनशुभेच्छाः विजयः भवतु, सुयशः भवतु,
दीर्घायुरारोग्यमस्तु ,अखण्डसौभाग्यमस्तु ।।
जन्मदिनको अबसरमा कुलदेवता , अस्टचिरन्जिवी ,नबग्रह, प्रसन्न र अनुकुल रहुन । माता पिता को माया , पीत्रीहरु र देबिदेवताको आशिर्बादको साथै आयु आरोग्य, ऐश्वोर्य प्राप्त होस् ।
Happy birthday YUBIKA❤️