श्री सूर्यमुखी आधारभूत विधालय

  • Home
  • Nepal
  • Dhangadhi
  • श्री सूर्यमुखी आधारभूत विधालय

श्री सूर्यमुखी आधारभूत विधालय हाम्रो पेजमा जोडिनुहुने सम्पुर्ण लाई स्वागत छ।

हाम्रो विधालयको सहायक प्रधानाध्यापक श्री झलक बहादुर धामी ज्यु लाई जन्मदिनको शुभकामना!आगामी जीवन हर्ष उल्लासका साथ बितोस।...
06/01/2026

हाम्रो विधालयको सहायक प्रधानाध्यापक श्री झलक बहादुर धामी ज्यु लाई जन्मदिनको शुभकामना!
आगामी जीवन हर्ष उल्लासका साथ बितोस।💐

31/12/2025

अत्याधिक जाडो बढेको कारण २ दिने (पुस १७ र १८ गते) जाडो बिदा दिइएको जानकारी गराउदछौ। साथै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूले घरमै बसी अध्ययन गर्नुहुन पनि अनुरोध गर्दछौँ।

20/12/2025

आज मिति २०८२-0९ -०२ गते देखि दोस्रो त्रैमासिक परिक्षा सुरु भएको छ। साथै सम्पुर्ण बिद्यार्थी भाइबहिनी हरुलाइ सफलताको शुभक...
17/12/2025

आज मिति २०८२-0९ -०२ गते देखि दोस्रो त्रैमासिक परिक्षा सुरु भएको छ। साथै सम्पुर्ण बिद्यार्थी भाइबहिनी हरुलाइ सफलताको शुभकामना!

26/11/2025

कक्षा -४
मा अध्यनरत छात्रा दुर्गा बुढामगरले गित गाउदै।

हाम्रो विद्यालयमा फुलेका फुलका किसिम।
31/10/2025

हाम्रो विद्यालयमा फुलेका फुलका किसिम।

30/10/2025

हामिले रोपेका फुलहरु फुले ।
गरे नहुने के छ र?
धन्यवाद सम्पूर्ण शिक्षक बिद्यार्थीहरु।🙏

आज भदौ २९ गते ६१ औ राष्ट्रिय बाल दिवस मनाइयो ।
14/09/2025

आज भदौ २९ गते ६१ औ राष्ट्रिय बाल दिवस मनाइयो ।

09/09/2025

हिजो सेप्टेम्बर ८ अर्थात भदौ २३ गते gen z को भ्रस्टाचार बिरुद्धको बिरोध प्रदर्शनमा ज्यान गुमाउनुभएका हरुप्रती हार्दिक समावेदना प्रकट गर्दछौ।
यसका साथै आज भदौ २४ गते बिधालयले शोक बिदा दिएको जानकारी गर्दछौ।

School is second home and teacher is second father.सार्वजनिक सम्पत्तिमा सबैको समान अधिकार र दायित्व हुनुपर्दछ। यतिसम्म न...
19/07/2025

School is second home and teacher is second father.
सार्वजनिक सम्पत्तिमा सबैको समान अधिकार र दायित्व हुनुपर्दछ।
यतिसम्म नगरिदिनुभएको भए हुन्थ्यो आफ्नो बालबालिका आफैले पनि शिक्षा लिनुपर्ने पवित्र ठाउमा यस्तो कार्य हदै ठिक भएन ।

आज मिति : २०८२/०३/३० गते श्री केदारेश्वर आधारभूत बिधालय बाट हाम्रो बिधालयमा आउनुभएका शिक्षिका पबित्रा आचार्य ज्युलाइ यस ...
14/07/2025

आज मिति : २०८२/०३/३० गते श्री केदारेश्वर आधारभूत बिधालय बाट हाम्रो बिधालयमा आउनुभएका शिक्षिका पबित्रा आचार्य ज्युलाइ यस सूर्यमुखी परिवारमा स्वागत गर्दछौ।
तपाइको आगामी कार्यकाल मनोरम र सुखद रहोस शुभकामना!!!

आज मिति २०८२-३-२९ गतेदेखि संचालित प्रथम त्रैमासिक परिक्षामा सहभागी सम्पुर्ण बिद्यार्थी नानीबाबुहरुलाइ सफलताको अग्रिम शुभ...
13/07/2025

आज मिति २०८२-३-२९ गतेदेखि संचालित प्रथम त्रैमासिक परिक्षामा सहभागी सम्पुर्ण बिद्यार्थी नानीबाबुहरुलाइ सफलताको अग्रिम शुभकामना !!

Address

चुरे गाउपालिका वडा न. ४, वालुवगडा
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when श्री सूर्यमुखी आधारभूत विधालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category