मेरो सुदूरपश्चिम

मेरो सुदूरपश्चिम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो सुदूरपश्चिम, Dhangadhi.

संसद्‌मा भइरहेको प्रधानमन्त्रीको खोजीबारे तपाईँको भनाइ के छ? कृपया कमेन्ट गर्नुहोस्
21/05/2026

संसद्‌मा भइरहेको प्रधानमन्त्रीको खोजीबारे तपाईँको भनाइ के छ? कृपया कमेन्ट गर्नुहोस्

"महानगरको टिमले नै देश चलाउन खोज्दै छ, देश महनगर होइन।"😮-अमरेश कुमार सिंह, सांसद (रास्वापा)
20/05/2026

"महानगरको टिमले नै देश चलाउन खोज्दै छ, देश महनगर होइन।"😮

-अमरेश कुमार सिंह, सांसद (रास्वापा)

संसदमा हर्क साम्पाङले भाणभैलो जारी राखेका छन्। 🤣
20/05/2026

संसदमा हर्क साम्पाङले भाणभैलो जारी राखेका छन्। 🤣

मिडियाले प्रश्नको वर्षा गर्न थालेपछि पूर्वगृहमन्त्री सुदन गुरुङ भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीज्यू मिडियामा किन बोल्नुहुन...
20/05/2026

मिडियाले प्रश्नको वर्षा गर्न थालेपछि पूर्वगृहमन्त्री सुदन गुरुङ भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीज्यू मिडियामा किन बोल्नुहुन्न भन्ने कुरा बल्ल बुझ्दै छु।’
यो कुरामा तपाईँहरूको भनाइ के छ?

20/05/2026

माननीय भरतबहादुर खड्काले भने सरकारलाई धन्यवाद!
भोलि बजेट कसरी प्रस्तुत हुन्छ हामी पर्खिरहेका छौं ।

Arsenel are the New Premier League Champions!!As city drop points against Bournemouth last night, Arsenel win the league...
20/05/2026

Arsenel are the New Premier League Champions!!
As city drop points against Bournemouth last night, Arsenel win the league with one game still to play

19/05/2026

It means everything

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पद तथा गोपनीयताको शपथ कार्यक्रम
19/05/2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पद तथा गोपनीयताको शपथ कार्यक्रम

19/05/2026

नेपाल सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएका हरुको लागि आज गरेको निर्णयहरु:

- प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ दिने,
- वैकल्पिक बसोबासका लागि ३ महिनासम्म ५ जनासम्म सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार दिने,
- ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई १५ हजारसँगै थप प्रत्येक सदस्य बराबर २ हजार रुपैयाँ अतिरिक्त दिने ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको...
19/05/2026

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when मेरो सुदूरपश्चिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share