Saraswati secondary school

Saraswati secondary school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati secondary school, School, Godawari/5, Geta kailali, Dhangadhi.

सम्पूर्ण अभिभावक तथा विद्यालय वर्गमा ऊपिस्थितका  लागि हार्दिक अनुरोध
15/05/2026

सम्पूर्ण अभिभावक तथा विद्यालय वर्गमा ऊपिस्थितका लागि हार्दिक अनुरोध

30/04/2026

#सामुदायिक विद्यलयमा पढेर राम्रो जिपिए ल्याउनेलाई खुशीको खबर ।

सुदूरपश्चिम प्रदेश सरकारले MBBS छात्रवृत्तिका लागि विद्यार्थीलाई अतिरिक्त अंक दिने विशेष व्यवस्था गरेको छ। यसलाई अर्को तरिकाले यसरी बुझ्न सकिन्छ:
यदि विद्यार्थीले कक्षा ८ र कक्षा १० सामुदायिक विद्यालयबाट पास गरेको छ भने, उसले प्रत्येक कक्षाका लागि १०/१० अंक पाउँछ (जम्मा २० अंक)।
त्यस्तै, यदि ती दुबै कक्षामा ३.६ GPA भन्दा माथि अंक ल्याएको छ भने, प्रत्येक कक्षाका लागि थप १०/१० अंक पाउँछ (जम्मा २० अंक)।
#यसरी, यी सबै सर्त पूरा गर्ने विद्यार्थीले कुल ४० अतिरिक्त अंक प्राप्त गर्न सक्छ।

बिध्यालयको लागि शुद्ध  खानेपानीको ब्यबस्था गरिदिनु भएकोमा NIC बैक परिवार लाई धन्यवाद ।
30/04/2026

बिध्यालयको लागि शुद्ध खानेपानीको ब्यबस्था गरिदिनु भएकोमा NIC बैक परिवार लाई धन्यवाद ।

14/04/2026

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरूमा,

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌸

नयाँ वर्षको यस शुभ अवसरले हामिहरूका विगतका अनुभवहरूलाई प्रेरणामा रूपान्तरण गर्दै नयाँ उत्साह, ऊर्जा र आशाका किरणहरू ल्याओस्।
आगामी दिनहरूमा हजुरहरूका प्रत्येक प्रयास सफल बनून्, सपना साकार होऊन् र जीवनमा सदा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको वास रहोस्।

हामि विद्यालय र हजुरहरूबीचको सम्बन्ध अझ प्रगाढ, आत्मीय र विश्वासिलो बन्दै जाओस् भन्ने अपेक्षा सहित
, नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

धन्यवाद 🙏

05/08/2025
SPORT WEEK DAY 1STKABADDI/ VOLLEYBALL
26/01/2025

SPORT WEEK
DAY 1ST
KABADDI/ VOLLEYBALL

Address

Godawari/5, Geta Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Saraswati secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category