NFDN Farwest Province

NFDN Farwest Province Nfdn Farwest Province

15/06/2023
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको वर्तमान कार्यसमितिको ठिक एक बर्ष पुगेको बार्षिक उत्सवको अवशरमा हिजो ...
15/06/2023

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको वर्तमान कार्य
समितिको ठिक एक बर्ष पुगेको बार्षिक उत्सवको अवशरमा हिजो कञ्चनपुर जिल्लाको महेन्द्रनगरको होटल कलशमा पुर्व संस्थापक अध्यक्ष नवराज जोशिको प्रमुख आतिथ्य ,पुर्व अध्यक्ष भीम बहादुर शाह र नि वर्तमान अध्यक्ष उपेन्द्र खडायत ज्यु को विशिष्ट आतिथ्यता र कैलाली कञ्चनपुर गरि ४५ जनाको महत्त्वपूर्ण उपस्थितिमा केट काटेर दिप प्रज्वलन गरि अविर लगायर भव्य रुपमा १७ बर्षको पहिलो पटक बार्षिक उत्सव कार्यक्रम मनाउदा समिक्षा र सुझाव संकलन गर्ने कार्यक्रम गर्दा सबै खुशि भयका छन। सबैजना सहभागी हरुले यस कार्यक्रमको तारिफ गरेका थिय । उपस्थित सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद । यहाहरुले प्रदान गरेको माया प्रेम र सदभावका लागि हार्दिक नमन र उच्च सम्मान प्रकट गर्दछु ।

हार्दिक निमन्त्रणा मिति २०८०/०२/३१ गतेका दिन महेन्द्रनगरको कलश होटेलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेश...
13/06/2023

हार्दिक निमन्त्रणा
मिति २०८०/०२/३१ गतेका दिन महेन्द्रनगरको कलश होटेलमा
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको १ बर्ष पुगेको शुभ अवशरमा बार्षिक समीक्षा तथा आगामी योजना र सुझाव संकलन कार्यक्रम रहेको हुदा महासंघका शुभेच्छुक, अपांगता अधिकारकर्मी सम्पुर्ण साथि भाइ र अग्रज हरुलाई चुले निम्तो छ। महासंघ लाई हामी सबैको महासंघ र राम्रो महासंघ बनाउनमा यहाहरुको महत्त्वपूर्ण सुझाव चाहियकोले अपांगता अभियान प्रति दिनरात नभनि खटिरहनु भयका सम्पुर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । समय दिउँसो १२ बजे पछि।

Address

Dhangadi
Dhangadhi
10900

Telephone

+9779858485951

Website

Alerts

Be the first to know and let us send you an email when NFDN Farwest Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share