The Thinking Youths

The Thinking Youths Youth Voice is where young minds are heard. We share powerful thoughts, inspiring stories, and meaningful discussions on education, life, and personal growth.

This is a space for every student who is trying to understand life and build a better future.

26/04/2026

जीवन लामो लाग्छ, तर हराएको समय फर्केर कहिल्यै आउँदैन। #जीवन #समय #सत्यजीवन #ओशोविचार #जागरण

24/04/2026

Osho का अनुसार—विवाह तब मात्र सुन्दर हुन्छ, जब यो बन्धन होइन, दुई स्वतन्त्र आत्माहरूको सजग संगम बन्छ।​





24/04/2026

साँचो प्रेम त्यो हो—जहाँ आफ्नो चाहना होइन, उसको मुस्कान नै आफ्नै सासजस्तै प्रिय हुन्छ। #साँचो_प्रेम #गहिरोभावना #मनकोकुरा #मायाकोअर्थ #प्रेमदर्शन #भावनात्मक

23/04/2026

आफ्नो विश्वासलाई बलियो बनाउ—जब तिमी आफूमा विश्वास गर्छौ, असम्भव भन्ने शब्द आफैँ हराउँछ। 💫 #आफूमाविश्वास

#सपनापूराहुन्छ


21/04/2026

बेइज्जतीले दिएको ऊर्जा, यदि सहि दिशामा लगायौ भने, त्यही तिम्रो सबैभन्दा ठूलो जितको आधार बन्छ।

20/04/2026

जीवन त्यही हो जहाँ सपना देखिन्छ तर पूरा हुनु अनिश्चित हुन्छ,
तर फेरि पनि हामी हरेक बिहान आशाको उज्यालो बोकेर उठ्छौँ।
#जीवनदर्शन #आशाकोउज्यालो

17/04/2026

आमा—
तिमी त अनन्त प्रेमकी धारा,
हामी भने एकदिनका यात्री, क्षणिक सहारा।

मातृदिनको दीप जलाएर के पाउँछौ तिमीलाई?
जब वर्षभर अँध्यारो छोड्छौं, तिम्रो छायालाई।

ओ मानव! प्रेम एकदिनको पर्व होइन,
यो त नित्य बग्ने प्राण हो—अविराम, अविचल, अडिग।

आजै सम्हाल, आमाको आँचलभित्रको संसार,
किनकि भोलि—समयले फिर्ता गर्दैन त्यो अमूल्य उपहार।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when The Thinking Youths posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category