19/06/2026
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित शैक्षिक सत्र २०८३ को बोर्ड परीक्षामा यस कैलाली मोडेल माध्यमिक विद्यालयबाट कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन समूहतर्फ सर्वोत्कृष्ट (outstanding A+) (Excellent Grade A) लगायत अन्य GPA प्राप्त गरी उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुका साथै यस उल्लेखनीय नतिजा ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण गुरुवर्ग, अभिभावकज्यू र शुभचिन्तकहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
12/06/2026
कक्षा ११ र १२ को पढाइ/कक्षा सञ्चालन सम्बन्धी सूचना ।
08/06/2026
कक्षा ११ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !
31/05/2026
Hurry Up ! Admission open only for limited Seats ! Grade : 11 (Science and Management ) Kailali Model Secondary School, Dhangadhi-4
29/05/2026
Successful Story ,
Speaks itself with worthy sound !!
(Passed out /former students of KMSS and their legacy of success )
Congratulations !
Jeevan Bhatta and Diomand Dhungana being registered in the Medical Council as MBBS Dr . Finally accomplished MBBS course of study in full scholarship and registered as MBBS Dr . Proud of you Dear boy ! We wish your bright future ahead !
Kailali Model Secondary School, Dhangadhi-4