Subash madai

Subash madai Fun / Fact /News
Youth Entrepreneur

17/05/2026

बुटवलमा भूमिहीन सुकुम्वासीको प्रदर्शन |

16/05/2026

नेपालको सुदूरपश्चिम भेगमा प्रचलित छलिया नाच

15/05/2026

सत्ताको स्वाद कति गुलियो छ माननीय तोसिमाजिका यि दुई अभिव्यक्ति हेरौ😂

14/05/2026
11/05/2026

सुसिल कार्कि performing

म छदै छु भन्नलाइ पनि बेला बेला अपडेट गरिराख्नु पर्ने रहेछ।
10/05/2026

म छदै छु भन्नलाइ पनि बेला बेला अपडेट गरिराख्नु पर्ने रहेछ।

02/05/2026

घन्टिमा भोट हालेर पछुताएका जनता

24/10/2024

सहकारी ठगी प्रकरणमा,
मिडियामा पत्र पठाउदै जिबी राईले भने- रवि र उनको पार्टीलाई पैसा दिदा डुबे (पत्रसहित)

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले रवि लामिछाने र उनको पार्टीलाई पैसा दिदा आफु डुबेको आरोप लगाएका छन् । जनआस्था साप्ताहिकलाई इमेल मार्फत पत्र लेख्दै राईले रवि लामिछाने र उनको पार्टीलाई पैसा दिदा दिदै आफु डुबेको बताएका हुन् ।

*****************
यस्तो छ जिबी राईले जनआस्था साप्ताहिकलाई पठाएको पत्र

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,

अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला,जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ ।

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।

केहीपछि तपाईंलाई गार्हो हुन्छ,मेरो नाम पनि जोडिन्छ,टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि य

01/08/2024

✍🏻

ऋणले टुपी डुबाएपछि नाता हरायो,
बचत गर्न नसकेपछि खाता हरायो !

सम्पन्न थिएँ र त कर्जा दिन ताँती लाग्थ्यो,
गरिवीको सूचना चुहिएपछि दाता हरायो !

सबैको दिन महिना बर्ष एउटै हो भन्थे,
मेरो जिन्दगीको पात्रोबाट साता हरायो !

यात्रामै छ यात्री 🙏
30/07/2024

यात्रामै छ यात्री 🙏

Address


Telephone

+9779848685907

Website

Alerts

Be the first to know and let us send you an email when Subash madai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share