BuzzMandu

BuzzMandu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuzzMandu, Dhangadhi.

31/03/2026

बलिङ मा माननीय गृहमन्त्री सुन्दन गुरुङ ज्यू हुनहुन्छ भने विकेट किपर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह ज्यू हुनहुन्छ ।

31/03/2026

कसैसॅंग मिदीको ड्रेस भए सापटी दिम न, लगाएर झोले पिट्न जानुपर्यो। 😜😜

31/03/2026

हुँदाहुँदा प्रहरीले पनि यही झोले भन्न थाले। कति दिक्क भएका रहेछन् ....? यो कुटाई हो। सुर्खेत वीरेन्द्रनगर एमालेको पार्टी कार्यालय भित्रै गएर ...

31/03/2026

मिहिनेत रास्वपाझैँ गरिरहेको छु, जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ। स्थिति एमालेझैँ बिग्रिँदै छ। समस्या हर्कझैँ अड्को थाप्दै छन्। सफलता नेकपाझैँ गुमनाम छ।

जिन्दगीमा एउटा बालेन भेटिए हो, नत्र अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु।

30/03/2026

सरकार ढुक्क भएर गोली चलाए हुन्छ , यसपालि हामी छानबिनको माग गर्दैनौं ..!!

30/03/2026

उठ सानु उज्यालो भइसक्यो
बाख्रा काजी खोरभित्र गइसक्यो
भन्ने दिन चै कहिले आउला ?🤔

30/03/2026

आन्दोलन चै केपि ओली को लागि गर्ने अनि भन्ने चै यो देश को लागी मर्न पनि तयार छु अरे , भाटै भाटा हान्नु पर्छ यस्तै हरी लण्ठक हरुलाई

29/03/2026

कस्तो आन्दोलन गरे यार !

७ जना प्रहरीले १ जनालाई
कुट्नु पर्या छ !!

😁😁😁

29/03/2026

अहिलेको आन्दोलनमा जाने विशेषगरी युवा साथीलाई मेरो सानो अनुरोध!!!
कृपया जोजो आ-आफ्नो भाद्री संगठनको साथीहरु हुनुहुन्छ चाहे त्यो एमाले, कांग्रेस, माओवादी, राप्रपा जुनसुकै होस कृपया आन्दोलनमा जानू भन्दा पहिले एकपट सोचिदिनुहोला किनकी अहिलेको सरकार भनेको बलियो र स्थिर सरकार हो, केही गरि आवेगमा आएर कतै तोडफोड मा परियो भने हजुरहरुलाई छेतिपुर्ती सहित सार्वजनिक मुद्दा लाग्छ । पहिला जस्तो होइन। पहिले पो पार्टीको मान्छे हुन्थ्यो सत्तामा आफ्नै शीर्षनेताहरु हुन्थे निकाल्थे , तर आहिले सम्भव छैन तारिख धाउदा धाउदा दुख वाक्क भहिन्छ, विशेषगरी वैदेशिक रोजगारी जाने सोच भाकाहरुलाई झन कठिन हुन सक्दछ पुलिस रिपोर्ट देखि सबैमा वा कुनै पेशा व्यवसायमा हुनुहुन्छ भने त्यतातिर ध्यान नदिएर चौपट हुन सक्छ। तसर्थ ध्यान दिनुहोला युवा साथीहरुलाई मेरो विनम्र अनुरोध अलिकति अलर्ट भइदिनु होला त्यसरी हामी त पार्टीको मान्छे हो संगठनको मान्छे हो जानुपर्छ जाउँ भनेर उकासदैमा नहिड्नुहोला अफ्नो विवेक प्रयोग गर्नुहोला !
अब देश सुशासन समृद्धिको पक्षमा अगाडि बढिसक्यो कसैले केही भनेर फेसबुकमा नानाथरी स्टाटस हालेर हुनेवाला केही छैन। तिनी सब भ्रम मात्र हुनेछन्। आफै दुःख पाउनुहुनेछ।

धन्यवाद🙏🙏

©️Kiran Subedi

29/03/2026

आन्दोलनकारी भन्दा प्रहरी छन् त 😅

29/03/2026

पक्राउ त गरियो तर रोगी रैछ पापी बुढो
रोग पनि कति हो कति 🤨

29/03/2026

ढुक्क हुनु अब आन्दोलन भएर एकजना पनि नेपाली जनता मर्दैनन् सबै एमाले मर्छन्।😂

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address

Dhangadhi
44600