Nawalpur Bal Batika Vidhya Mandir

Nawalpur Bal Batika Vidhya Mandir ESTD 2064BS
Bardagoriya-02

16/05/2023
Thanks NBBVM
16/05/2023

Thanks NBBVM

लागुपदार्थ दुर्व्यसन विरुद्ध अन्तर्कृया कार्यक्रममा कक्षा छ देखि दस सम्मका नानिबाबुहरु सहजकर्ता :- Inspector-Kamal Prasa...
16/05/2023

लागुपदार्थ दुर्व्यसन विरुद्ध अन्तर्कृया कार्यक्रममा कक्षा छ देखि दस सम्मका नानिबाबुहरु
सहजकर्ता :- Inspector-Kamal Prasad Chaudhary,Baitadi
स्थान :- बौनिया बजार सभा हल
मिति :- 2080/02/02

18/04/2023

आदरणीय अभिभावक ज्यू भोलि वैशाख ६ गते हाम्रा नानीबाबुहरुको नतिजा प्रकाशन हुने हुदा बिहान १० बजे विद्यालयमा उपस्थित भै दिनहुन हार्दिक अनुरोध गर्दछौं साथै आफ्ना नानीबाबुहरुलाई पनि सङ्गै ल्याउनुहोला।
नोट :- प्ले ग्रुप देखि कक्षा नौ सम्म नयाँ भर्ना खुलेको व्यहोरा पनि जानकारी गराउदछौ।
9848467206,9868042017,9848596531

Please follow us
12/04/2023

Please follow us

आदरणीय अभिभावक,शुभचिन्तक,समाजसेवी,वुद्धिजिवी एवम विध्यार्थी भाइबहिनीहरुमा आउदै गरेको नयाँ वर्ष २०८० को पावन अवसरमा शुख, ...
12/04/2023

आदरणीय अभिभावक,शुभचिन्तक,समाजसेवी,वुद्धिजिवी एवम विध्यार्थी भाइबहिनीहरुमा आउदै गरेको नयाँ वर्ष २०८० को पावन अवसरमा शुख, शान्ति,समृद्धि एवम दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै यहि शैक्षिक सत्र २०८० का लागि PG देखि कक्षा ९ सम्म भर्ना खुलेको व्यहोरा सहर्ष जानकारी गराउदछौ।

Address

Bardagoriya-02, Bauniyan
Dhangadhi
10900

Telephone

+97791404111

Website

Alerts

Be the first to know and let us send you an email when Nawalpur Bal Batika Vidhya Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawalpur Bal Batika Vidhya Mandir:

Shortcuts

Share

Category