SAMT first batch

SAMT first batch Once a sainikian is always a sainikian...

11/08/2026

सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली ❤️
🎥: Harish Sir

29/07/2026

सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली

13/07/2026

Fine arts exhibition by the students of SAMB.

Remember the moment.Mention now.सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली SAMT first batch
03/06/2026

Remember the moment.
Mention now.
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली
SAMT first batch

२०६८ सालमा सुरु भएको यात्रा… ❤️आज पनि उस्तै साथमा छौँ।समय बदलियो, बाटो बदलियो, जीवन बदलियो…तर ती कक्षाको हाँसो, ती दिनहर...
29/05/2026

२०६८ सालमा सुरु भएको यात्रा… ❤️
आज पनि उस्तै साथमा छौँ।
समय बदलियो, बाटो बदलियो, जीवन बदलियो…
तर ती कक्षाको हाँसो, ती दिनहरू, ती साथीहरू कहिल्यै बदलिन सकेनन्।
आज फेरि भेटिँदा लाग्यो —
हामी ठूला त भयौँ, तर मन अझै त्यही पुरानो SAMT को पहिलो ब्याचमै अडिएको रहेछ… 🥹✨

18/05/2026
नव वर्ष २०८३ सालको हार्दिक शुभकामना 🎊SAMT first batch         ⚫️⚪️
14/04/2026

नव वर्ष २०८३ सालको हार्दिक शुभकामना 🎊
SAMT first batch
⚫️⚪️

आज मिति २०८२ चैत्र १९ गतेदेखि प्रारम्भ हुने कक्षा १० को SEE परीक्षामा यस महाविद्यालयबाट सहभागी हुने सम्पूर्ण भाई बहिनीहर...
02/04/2026

आज मिति २०८२ चैत्र १९ गतेदेखि प्रारम्भ हुने कक्षा १० को SEE परीक्षामा यस महाविद्यालयबाट सहभागी हुने सम्पूर्ण भाई बहिनीहरुमा
हार्दिक शुभकामना !
SAMT first batch
P.s सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली

१५औँ स्थापना दिवस तथा वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली को यो गौरवमय यात्रा समर्प...
24/03/2026

१५औँ स्थापना दिवस तथा वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली को
यो गौरवमय यात्रा समर्पण, अनुशासन र उत्कृष्टताको प्रतीक बनेको छ।
यस संस्थाले देशका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक तयार पार्दै आएकोमा हामी सबैलाई गर्व छ।
आगामी दिनहरूमा अझ उचाइ, सफलता र कीर्तिमानहरू कायम गरिरहोस् भन्ने कामना। 🇳🇵
- SAMT first batch
⚫️⚪️

SEE batch 2074.SAMT first batch सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली P.s: Maan Bdr Malla sir          ⚫️⚪️
24/03/2026

SEE batch 2074.
SAMT first batch
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली
P.s: Maan Bdr Malla sir
⚫️⚪️

Address

Dhangadhi

Telephone

+9779824609027

Website

Alerts

Be the first to know and let us send you an email when SAMT first batch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category