Laxman gurdhami

Laxman gurdhami student

शुभ यात्रा  रुद्रकली र खगेन्द्रप्रसाद ।
24/04/2024

शुभ यात्रा रुद्रकली र खगेन्द्रप्रसाद ।

09/08/2023

latest update✅✅

☑️ नेपालले 181 औँ मुलुकको रुपमा मार्सल आइल्यान्ड संग कहिले कुटनीतिक सम्बन्ध कायम गरेको हो ?

निमावि लाईसेन्स (अध्यापन अनुमति पत्र) को विज्ञापन खुल्यो !!🔹 शिक्षक सेवा आयोगPDF Note  आबस्यक परेमा सम्पर्क गर्नुहाेला🙏❤...
27/07/2023

निमावि लाईसेन्स (अध्यापन अनुमति पत्र) को विज्ञापन खुल्यो !!
🔹 शिक्षक सेवा आयोग
PDF Note आबस्यक परेमा सम्पर्क गर्नुहाेला🙏❤️
फर्म भर्नु परेमा सम्झनस हाेला🙏❤️

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको आर्थिक वर्ष 2080/81 को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका ।❣️❣️
17/07/2023

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको आर्थिक वर्ष 2080/81 को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका ।❣️❣️

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। 😥 #हार्दिक_श्रद्धाञ्जली।
12/07/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। 😥
#हार्दिक_श्रद्धाञ्जली।

बजेट :--अवधारणा-थोरै परिचय-चक्र/प्रक्रिया/तर्जुमा प्रक्रिया
11/07/2023

बजेट :-
-अवधारणा
-थोरै परिचय
-चक्र/प्रक्रिया/तर्जुमा प्रक्रिया

Follow गर्नुस केही कुरा सिक्नुस् 😁😃😃 #शुभकामना_Dear_Followers 🌹
08/07/2023

Follow गर्नुस
केही कुरा सिक्नुस् 😁😃😃
#शुभकामना_Dear_Followers 🌹

आज सुदुरपश्चिम प्रदेश कम्प्युटर अपरेटर को प्रशन पुस्तिका
08/07/2023

आज सुदुरपश्चिम प्रदेश कम्प्युटर अपरेटर को प्रशन पुस्तिका

05/07/2023

८) दोस्रो विश्व युद्धमा आक्रमण बाट बचेका जापानी नागरिक लाई के भनिन्छ?
A) हिनामिना
B) हिबाकुसा
C) विस्टन
D) एबोरो

प्रथम पटक प्रकाशित २०८०/०३/२० राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ । नतिजा प्रकाशित भए पश्चात...
05/07/2023

प्रथम पटक प्रकाशित २०८०/०३/२०
राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ ।
नतिजा प्रकाशित भए पश्चात् यसरी हेर्न सकिन्छ ।
शुभकामना !❤️🙏

खरिदार द्वितीयको समाधान सेट   !ना.सु. इक्जाम नरहेछ,इक्जाम दिन भनेर गको मान्छे इक्जाम नदिइ फर्किन भएन भनेर खरिदारको लेखेर...
04/07/2023

खरिदार द्वितीयको समाधान सेट


!ना.सु. इक्जाम नरहेछ,इक्जाम दिन भनेर गको मान्छे इक्जाम नदिइ फर्किन भएन भनेर खरिदारको लेखेर आएको🤣🤣

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Laxman gurdhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Laxman gurdhami:

Shortcuts

Share