The Durbar School

The Durbar School

Share

संस्कारयुक्त शिक्षा

20/05/2026

कक्षा ५ मा अध्ययनरत छात्रा यामी रानाले विद्यालयबाट दिइएको आइतबारको गृह परियोजना अन्तर्गत घरमा फूल लगाउने कार्य सफलतापूर्वक सम्पन्न गरेकी छन्।

20/05/2026

Study time❤️

20/05/2026

कक्षा ३ मा अध्ययनरत छात्र दिपेश बोहराले विद्यालयले दिएको आइतबारको गृह परियोजना अन्तर्गत घरमै स्वादिष्ट चिया बनाउने कार्य सफलतापूर्वक सम्पन्न गरेका छन् । उहाँले चिया बनाउन आवश्यक सामग्रीको सही प्रयोग गर्दै परिवारका सदस्यहरूलाई पनि चिया बनाएर खुवाएका छन् ।

19/05/2026

गर्मीको सितलता प्रदान गर्ने फल तरबुजा सबै नानीबाबुहरूलाई वितरण गरिदै । 🍉 सहयोगको लागी धेरै धेरै धन्यबाद स्थानीय हाम्रो अभिभावक अंगारा राना ज्युलाई 🙏

19/05/2026

शुभजन्मोत्सव!!
यस विद्यालय कक्षा दुईमा अध्ययनरत छोरी कृतिका चौधरीको आज पर्न गएको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति र सम्वृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्तगर्दछौ ||
द दरबार स्कुल परिवार!

18/05/2026

कक्षा ३ मा अध्ययनरत छात्र यम खातीले आइतबार बिदाको दिन स्कुलले चिया बनाउने परियोजना दिएको र उहाले चिया बनाई आफ्नो परियोजना कार्य सफलतापूर्वक सम्पन्न गरेका छन्। ☕ साथै उहाँले सबैलाई चिया बनाउने विधि पनि सिकाउँदै सिर्जनशीलता र आत्मविश्वासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

18/05/2026

कक्षा ३ मा अध्ययनरत छात्रा गीताञ्जली बमले परम्परागत चुलोमा चिया बनाई आफ्नो परियोजना कार्य सफलतापूर्वक सम्पन्न गर्नुका साथै सबैलाई चिया बनाउने विधि पनि सिकाएकी छन्।
#संस्कारयुक्तशिक्षा

18/05/2026

Good Morning Everyone!
Well done, Lokendra Rana from Grade 7!
Your effort in completing the project work by planting flowers in pots and sending the video is truly appreciated. Keep up the good work!

17/05/2026

Well done, Lokendra Rana from Grade 7!
Your effort in completing the project work by planting flowers in pots and sending the video is truly appreciated. Keep up the good work!

17/05/2026

४ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ

#नेपालप्रहरी

17/05/2026

अभिभावक–शिक्षक बैठक (PTM) सम्बन्धमा (कक्षा ८ का लागी मात्र )
विद्यार्थी नानीबाबुहरूको पठन पाठन लगायत बिबिध विषयमा छलफल गर्नुपर्ने भएकाले भोलि मिति २०८३ जेठ ४ गते सोमबार बिहान ठीक ८ बजे कक्षा ८ मा अध्ययनरत विद्यार्थी नानीबाबुहरूका अभिभावकज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि जानकारी गर्दछौँ। धन्यवाद।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00