13/10/2025
शक्तिशाली देशहरुले चाहेको भए बिपिन अप'हरणमा परेको केहि दिन भित्रमै छुट्न सक्थे । आजको यो यु'द्दबिराम २ बर्ष अगाडि नै हुन सक्थ्यो । तर संसारमा को शक्तिशाली भन्ने लडाईंले गर्दा यु'द्द चलिरह्यो । हजारौं निर्दोष मानिसले ज्यान गुमाए । अनि हामी नेपालीको कोमल भावना संग यति धेरै खेलियो । २ वर्षको लगातार कुटनीतिक प्रयास पछि आज आएर बल्ल बिपिन जोशी जीवित रहेको प्रमाण छैन भनेर भनियो । गरिब देशलाई मानबअधिकार लाग्छ तर धनी देशलाई मानब अधिकारको कुनै मतलब नहुने रहेछ । थाहा छैन शक्तिको लडाईमा अझै कति निर्दोष जनता मारिने हुन् । आज सबै नेपालीहरु स्तब्ध छन् । सरी बिपिन । 💔🕊️