Adarsha Education & Training Center Pvt. Ltd

Adarsha Education & Training Center Pvt. Ltd

Share

“Education is a Key to Door of all Dreams”

Photos from Adarsha Education & Training Center Pvt. Ltd's post 05/05/2026

तपाईहरूको जापानको बसाई फलदाई र सुखदमय बितोस , अझै कडा मिहेनत गर्दै जानुहोला । शुभ यात्रा Susmita さん, Sarita さんRajaniさん Kopilaさん 🙏❤️

20/04/2026

जापानको बसाई फलदाई र सुखदमय बितोस , अझै कडा मिहेनत गर्दै जानुहोला । शुभ यात्रा रन्जन さん, Sabin さん🙏❤️

Photos from Adarsha Education & Training Center Pvt. Ltd's post 13/04/2026

जापानको बसाई फलदाई र सुखदमय बितोस , अझै कडा मिहेनत गर्दै जानुहोला । Sushma さん🇯🇵🇯🇵🇯🇵🇯🇵

09/04/2026

जापानको बसाई फलदाई र सुखदमय बितोस , अझै कडा मिहेनत गर्दै जानुहोला । शुभ यात्रा सुमन さん🇯🇵🇯🇵🇯🇵🇯🇵

17/03/2026

Notice

01/03/2026

आज आइतबारदेखि अब आउने शुक्रबार सम्म होलि पर्व अनि निर्वाचन को लागि सम्पुर्ण क्लास अनि अफिस पुर्ण रुपमा बन्द रहने ब्यहोरा सम्पुर्ण मा जान्कारि गराइन्छ ।

20/02/2026

Best Wishes for your Future Ms. Susham Shrestha 🇯🇵🇯🇵🇯🇵

19/02/2026

JFT Basic Important Notice in Details
महत्वपूर्ण सूचना: JFT-Basic परीक्षा अब A1, A2.1 र A2.2 स्तरमा परिणाम दिने (अगस्ट 2026 देखि लागू)

国際交流基金 Japan Foundation द्वारा सञ्चालन गरिने JFT-Basic (Japan Foundation Test for Basic Japanese) परीक्षामा ठूलो परिवर्तन घोषणा गरिएको छ।📢📢📢
17 अगस्ट 2026 देखि, अहिलेको A2 मात्र होइन, अब निम्न स्तरहरू पनि छुट्टै मूल्याङ्कन गरिनेछः

1) A1
2) A2.1
3) A2.2 (अहिलेको A2 बराबर)

स्कोर अनुसार स्तर निर्धारणः
1) 145 - 174 अंक → A1
2) 175-199 अंक → A2.1
3) 200 - 250 अंक A2.2 (A2)
145 भन्दा कम स्तर देखाइने छैन

📢📢किन महत्वपूर्ण छ?

1) निर्दिष्ट दक्ष कामदार
2) 2027 "प्रशिक्षण रोजगार" भिसा आवश्यक छ ।Training Employment visa का लागि कम्तिमा A1 स्तर आवश्यक हुनेछ
यसले अब विद्यार्थीको वास्तविक जापानी भाषा स्तर अझ स्पष्ट देखाउनेछ।

महत्त्वपूर्ण नोट 📣📣
जुलाई 2026 भन्दा अगाडि पास गरेको A2 (200+ score) अझै valid हुनेछ । तर A1 वा A2.1 प्रमाण चाहिनेले अगस्ट 2026 पछि परीक्षा दिनुपर्नेछ ।

आधिकारिक सूचना:
https://www.jpf.go.jp/jft-basic/notice/

जापान जान चाहने विद्यार्थी तथा कामदारका लागि यो परिवर्तन अत्यन्त महत्वपूर्ण छ।
यदि तपाईं JFT-Basic तयारी गर्दै हुनुहुन्छ भने, अहिले नै सही तयारी सुरु गर्नुहोस्।

19/11/2025

Best Wishes for your Future Mr. Gautam Tamang🇯🇵🇯🇵🇯🇵

19/11/2025

Best Wishes for your Future Ms. Binita Tamang🇯🇵🇯🇵🇯🇵

19/11/2025

Best Wishes for your Future Mr. Arjun Tamang🇯🇵🇯🇵🇯🇵

Want your school to be the top-listed School/college?

Telephone

Website

Opening Hours

Monday 06:30 - 18:30
Tuesday 06:30 - 18:30
Wednesday 06:30 - 18:30
Thursday 06:30 - 18:30
Friday 06:30 - 18:30
Sunday 06:30 - 18:30