Bright Future Co-operative English Boarding School

Bright Future Co-operative English Boarding School It is the one of the reputed school lies in Dhading District.

02/03/2026

आज रङ्गहरुको पर्व होली(फागु पूर्णिमा)२०८२को शुभ अवसरमा सम्पूर्ण विद्यार्थी,शिक्षक,अभिभावक,संचालक,सेयर सदस्य एवम् ब्राइट फ्युचर स्कुलका शुभचिन्तक महानुभावहरुमा रंगीन जीवनको मंगलमय शुभकामना🙏💕

हार्दिक बधाई छ छात्र छात्रा दुबै टिम ब्राइट फ्युचर र बागेश्वरी मा वि.लाई https://www.facebook.com/share/16zLPV9zon/
25/01/2026

हार्दिक बधाई छ छात्र छात्रा दुबै टिम ब्राइट फ्युचर र बागेश्वरी मा वि.लाई

https://www.facebook.com/share/16zLPV9zon/

 #सरस्वती पूजा २०८२/१०/०९  #अक्षर आरम्भ  #सबैको जय होस् 💕🙏 #सरस्वती माताकी जय 🙏💕
23/01/2026

#सरस्वती पूजा २०८२/१०/०९
#अक्षर आरम्भ
#सबैको जय होस् 💕🙏
#सरस्वती माताकी जय 🙏💕

22/01/2026

भर्ना खुल्यो💕🙏

आफ्नो सिट सुरक्षित गर्नुहोस् 🙏
22/01/2026

आफ्नो सिट सुरक्षित गर्नुहोस् 🙏

पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हात पार्न सफल छात्रछात्रालाई हार्दिक बधाई छ , उत्कृष्ट प्रस्तुति द...
19/01/2026

पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हात पार्न सफल छात्रछात्रालाई हार्दिक बधाई छ , उत्कृष्ट प्रस्तुति दिने , सक्रिय सहभागिता जनाउने सम्पूर्ण छात्रछात्रालाई धेरै धन्यवाद , आगामी दिनमा पढाइमा जस्तै खेलमा , अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्ने आंट र सीप मिलोस , शुभकामना 💕💕💕💕💕💕💕💕💕💕💕💕

19/01/2026

हार्दिक बधाई छ ब्राइट फ्युचरका छात्रछात्रालाई
सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा
आफ्नो उत्कृष्ट मार्चपास कला प्रस्तु गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएकोमा 💕💕💕अति छोटो समयमा तयार पारोएको ब्राइट फ्युचर स्कुलको लागि यो ऐतिहासिक अविस्मरणीय र शानदार प्रस्तुति हो 💕💕यसलाई अझै उत्कृष्ट अझै वृहत् बनाउनको लागि शुभकामना छ टिम लिडर सुगम भाइ र समग्र टिमलाई 💕💕💕💕💕💕 # fans

19/12/2025
10/09/2025

आदरणीय अभिभावकज्युहरु हाल देशको सङ्कटग्रस्त परिस्थिति , देशभर कर्फ्यु र धादिङ जिल्लामा भएको निशेधाग्याका कारण भोलि भाद्र २६ गते पनि विद्यालय खोल्न नसकिने , बन्द / बिदा रहने जानकारी गराउन चाहन्छौँ । जोखिम मोल्दा भोलि कुनै दुर्घटना भएमा बच्चाको जिन्दगी समाप्त हुनेछ । हामी जिन्दगीभर पछुताउनु सिवाय केही हुन्न । वातावरण शान्त भएपछि ढुक्कसँग बालबालिका ल्याउने पढाउने गरौंला । परीक्षा नजिकिँदै गएको छ । सक्दो तयारी घरमै गराउनु हुन हार्दिक अनुरोध छ । 🙏ब्राइट फ्युचर स्कुल

Address

Benighat Rorang/3 Malekhu
Dhading

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

010400107

Website

Alerts

Be the first to know and let us send you an email when Bright Future Co-operative English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bright Future Co-operative English Boarding School:

Shortcuts

Share

Category