हिजो मिति २०८०/०९/०६ गते काभ्रे जिल्लामा सम्पन्न राष्ट्रीय लोक नृत्य प्रतियोगिता अन्तर्गत भएको प्रदेश स्तरीय प्रतियोगितामा एडभान्स एकेडेमी दोश्रो र सक्सेस एकेडेमी तेश्रो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
Pabson Dhading
Private and Boarding Schools' Organization Nepal - PABSON
Dhading Executive Committee
Neelakantha Mu
"Let All The Private And Boarding Schools' be United"
PRIVATE AND BOARDING SCHOOLS' ORGANIZATION NEPAL
निजी तथा अावासीय विद्यालय अर्गनाइजेशन नेपाल - प्याब्सन
DISTRICT EXECUTIVE COMMITTEE, DHADING
Nilkantha Municipality-3, Dhading
Phone: 010521075
Email: [email protected]
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन - नेपाल प्याव्सन धादिङ्का अध्यक्ष श्री विनोदमान श्रेष्ठको ममतामयी माताको आज दु:खद निधन भएकोमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।
रामहरि अधिकारी
सचिव
प्याब्सन, धादिङ
11/09/2022
निजी तथा अावासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनदद्वारा अायाेजित राष्ट्रिय लाेकनृत्य प्रतियाेगितामा धादिङको एडभान्स एकेडेमी द्वितिय हुन सफल भएकोमा हार्दिक बधाईकाे साथसाथै अागामी दिनहरुमा उत्तोरउत्तर प्रगतीकाे कामना गर्दछौ ।🙏🙏
11/09/2022
प्याब्सन धादिङको अायाेजनामा मिति २०७९साल भाद्र २४ गते सुनगाभा एेकेडेमीमा सम्पन्न अन्तरविद्यालय अाधारभुत तह खुल्ला गायन प्रतियोगितामा प्रथम हुन सफल "The Rising village English secondary school ", दाेस्रो हुन सफल " Aadharshila pathshala" र तृतिय हुन सफल "Sungabha Academy" लगायत सम्पूर्ण सहभागी विद्यालयहरुलाई हार्दिक बधाईका साथसाथै अाभार प्रकट गर्दछौ ।🙏🙏
04/09/2022
Huge congratulations, Advance Academy for winning the provincial folk Dance Competition organized by PABSON Bagmati province
Best wishes for the upcoming Competition.
08/01/2022
३१ औँ प्याब्सन स्थापना दिवस २०७८ को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम
Park Secondary Boarding School
Neelakantha-4, Dhading
27/12/2021
कर्मचारी आवश्यकताको सूचना
12/08/2021
"सूचना"
प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुका संचालक, शिक्षक,कर्मचारी र विद्यार्थीमा Covid 19 वाट संक्रमीत भई उपचार गर्न वा गराउन तत्कालिन अवस्थामा आपत्ति वा विपत्ति पर्न गएमा निम्नानुसार व्यक्तिलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्नहुन याँहाहरु सम्पूर्णमा हार्दिक अनुरोध छ।अवस्था अनुसार सुझाव,आर्थिक रअन्य सहयोग सक्दो उपलब्ध गराउन भरपुर प्रयास हुने नै छ। सम्पर्क व्याक्ति-- फोन नं रमेश कु श्रेष्ठ-9851047145 टीका थपलिया-9813759145 रामहरी अभिकारी- *---------------*9851087562
"आफू वचौं,अरुलाई पनि वचाउँ"
* अध्यक्ष- विनोदमान श्रेष्ठ *
जिल्ला प्याब्सन,धादिङ
नीलकण्ठ नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा तृतीय हुन सफल प्याब्सन सदस्य विद्यालय चिल्ड्रेनपार्क आवासीय मा.वि.की छात्रा स्नेहा तामाङलाई हार्दिक बधाई !
https://www.facebook.com/watch/?v=917171225732791
नीलकण्ठ नगरपालिका स्तरीय वक्तृत्वकलामा द्वितीय हुन सफल एड्भान्स एकेडेमीकी छात्रा वर्षा ढकाललाई हार्दिक बधाई ।
https://www.facebook.com/watch/?v=134178811987097
01/04/2021
The Best Handwriting
🎈🎈
written by a eighth grader Ashmita Ghale from Advance academy 🎈🎈
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
45100