Shree pasang chowk secondary school

Shree pasang chowk secondary school Official page of Pasangchowk SS Gangajamuna -2, Dhading

13/04/2024

शैक्षिक सत्र २०८१ को भर्ना र किताब बितारन अभियान मिती २०८१/०१/०२ गते देखि हुने भएकोले सम्पुर्ण विध्यर्थी र अभिभावकहरुमा जानकारी गरिन्छ ।

NAFa नेपालको सहयोगमा HRDC बाट यस बिध्यालयको लागि 10set computer तथा अन्य सामान Hand over गरियो
01/01/2024

NAFa नेपालको सहयोगमा HRDC बाट यस बिध्यालयको लागि 10set computer तथा अन्य सामान Hand over गरियो

आजको केही झलकहरु
28/12/2023

आजको केही झलकहरु

मिति २०८०/०८/१५ भएको कक्षा ४र५ को सदन हजिरी जवाफ प्रतियोगिताको केही जानकारी
02/12/2023

मिति २०८०/०८/१५ भएको कक्षा ४र५ को सदन हजिरी जवाफ प्रतियोगिताको केही जानकारी

आज मिति २०८०/०५/२९ गतेका दिन ५९औ बाल दिवसको  अवसरमा गरिएको वक्तृत्व कला प्रतियोगिता कार्याक्रमको केही झलकहरु प्रस्तुत गर...
15/09/2023

आज मिति २०८०/०५/२९ गतेका दिन ५९औ बाल दिवसको अवसरमा गरिएको वक्तृत्व कला प्रतियोगिता कार्याक्रमको केही झलकहरु प्रस्तुत गरे

05/08/2023

सूचना ! सूचना !! सूचना !!!
मिति २०८०/३/१७ गतेबाट बिदा गरिएको यस पासाङ्चोक महदेव माध्यमिक विद्यालयमा मिति २०८०/४/२१ गते बाट पुनः पठनपाठन सञ्चालन हुने सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ । साथै विद्यालय पोसाकमा समयमै आफ्ना नानी बाबुहरुलाई विद्यालय पठाईदिन हुन सम्पूर्ण अभिभावकहरुमा विशेष अनुरोध गरिन्छ ।

पासाङ चोक स्कुलको केही पुराना दृश्यहरु
25/04/2023

पासाङ चोक स्कुलको केही पुराना दृश्यहरु

12/02/2023
यस  श्री पासाङ्चोक महादेव मा.वि.को केही झलकहरु
19/01/2023

यस श्री पासाङ्चोक महादेव मा.वि.को केही झलकहरु

Address

Gangajamuna RM 2, Tawal
Dhading

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree pasang chowk secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree pasang chowk secondary school:

Shortcuts

Share