Balen saha

Balen saha ‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’

06/07/2023

नियमहरु आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा राख्ने हो । आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरूलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिदैन थियो -
गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
मन्त्रमा मात्र होइन, वास्तविकतामा नै सबै गुरूहरु सम्मानित बनून् । उनीहरुको विशिष्ट स्थान बनोस् । सबै गुरूहरुप्रति असिम नमन् छ ।
र, सबै गुरूहरुलाई आज गुरू पुर्णिमाको दिन सम्झिदै गर्दा उनीहरुको तलव सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ । गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ । गुरू पुर्णिमाको सबैलाई शुभकामना छ ।

Address

Dhading Distric, Neelkhanta-3 Dhading Bensi Dhading

45100

Alerts

Be the first to know and let us send you an email when Balen saha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Balen saha:

Shortcuts

  • Want your school to be the top-listed school/college?

Share