मालिका आधारभुत विद्यालय ,Malika Basic School

मालिका आधारभुत विद्यालय ,Malika Basic School

Share

malika basic school is public basic school which is located in rural part of siddhalek 4 dhading.

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 05/08/2026

२०८३ को बर्षे विदा पछि आज मिति श्रवण २० गते बाट विद्यालय नियमित सन्चालान

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 09/07/2026

गाउपालिका अध्यक्ष सग बालबालिका कार्यक्रम अन्तरगत सिद्ध लेक गाउपालिकाको अध्यक्ष परसुराम खतिवडा ज्यु बाट बालबालिकाहरुलाइ झोला र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 29/06/2026

यसै विद्यालयमा रिक्त दरबन्दीमा सरुवा भइ आउनु भएका शिक्षक बिष्णु कुमार श्रेष्ठ ज्यु लाई विद्यालायमा हार्दिक स्वागत छ यहाँको कार्यकाल सफलताको शुभकामना ।

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 26/06/2026

यस विद्यालयमा कार्यरत शिक्षक भिमा कुमारी मिस लामो प्रयास पछि आफ्नो घरपायक जिल्ला दाङ सरुवा हुन सफल हुनु भएको छ यश विद्यालयमा दिनुभएको योगदानको उच्च सम्मन गर्दै विद्यालायकको तर्फबाट बाकी यात्रा सफलता को शुभकामना

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 26/06/2026

बालबालिकाहरु कक्षा कार्यमा

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 25/06/2026

बालबालिकहरु नियमित पठनपाठनमा

02/06/2026

सानो बाबुलाई विद्यालयमा स्वागत छ

Photos from मालिका आधारभुत विद्यालय ,Malika Basic School's post 20/05/2026

बिहानीको कार्यक्रममा बालबालिका

06/05/2026

मिति २०८३ बैशाख २४ गते विदा सम्बन्धि सूचना

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dhading