Machchhindra School

Machchhindra School Public School

जिल्ला तथा प्रदेश स्तरीय कराँते प्रतियाेगितामा विभिन्न पदक प्राप्त गरेका यस मच्छिन्द्र मा वि का विद्यार्थी भाइबहिनीहरुला...
15/07/2026

जिल्ला तथा प्रदेश स्तरीय कराँते प्रतियाेगितामा विभिन्न पदक प्राप्त गरेका यस मच्छिन्द्र मा वि का विद्यार्थी भाइबहिनीहरुलाई धुनिवेशी नगरपालीकाद्वारा गरिएकाे सम्मान ।।

विद्यालयकाे ऐतिहासिक नतिजाप्रति गाैरव महशुस भएकाे छ । सम्पुर्ण विद्यार्थीहरु लगायत अहाेरात्र खटेर मिहेनतका साथ सिकाइप्रत...
19/06/2026

विद्यालयकाे ऐतिहासिक नतिजाप्रति गाैरव महशुस भएकाे छ । सम्पुर्ण विद्यार्थीहरु लगायत अहाेरात्र खटेर मिहेनतका साथ सिकाइप्रति समर्पित हुनुहुने शिक्षकहरुप्रति हार्दिक आभार ।
मच्छिन्द्र मा वि (कक्षा १२)
NEB Result 2083- 92.86%
हार्दिक बधाई विद्यार्थी भाइबहिनीहरुलाई

कक्षा १-५ मा छात्रवृत्ति वितरणजेठ २६, २०८३
09/06/2026

कक्षा १-५ मा छात्रवृत्ति वितरण
जेठ २६, २०८३

जुन ५विश्व वातावरण दिवस विशेष
05/06/2026

जुन ५
विश्व वातावरण दिवस विशेष

शैक्षिक वर्ष २०८२ काे वार्षिक परीक्षामा सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समाराेह।।पुरस्कृत भाइबहिनीहरुलाई ह...
28/05/2026

शैक्षिक वर्ष २०८२ काे वार्षिक परीक्षामा सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समाराेह।।
पुरस्कृत भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना
२०८३ जेठ १३ गते।।
पुरस्कारकाे साैजन्यताका लागि नक्षत्र वचत तथा ऋण सहकारी संस्था, धुनिवेशी-७, धादिङ् प्रति हार्दिक आभार ।।

सबैको चासो अनि चिन्ताको विषय:मच्छिन्द्रको शैक्षिक गुणस्तर के हुँदैछ भन्नेमा धेरै अभिभावक अनि शुभचिन्तकको चासो छ । हामीले...
23/05/2026

सबैको चासो अनि चिन्ताको विषय:
मच्छिन्द्रको शैक्षिक गुणस्तर के हुँदैछ भन्नेमा धेरै अभिभावक अनि शुभचिन्तकको चासो छ । हामीले विगत ५ वर्षको एस इ इ परीक्षाको विषयगत अनि समग्र विषयको उत्तीर्ण को अवस्थालाई रेखा चित्र अनि स्तम्भ चित्रमा देखाएका छौं । विषयगत उत्तीर्ण प्रतिशत अनि उत्तीर्ण विद्यार्थीको अंकभार क्रमशः बढिरहेको छ ।
अनुत्तीर्ण विद्यार्थीको पनि विषयको संख्या अधिकांशको १ मात्र छ । अब गणित विषयले नतिजामा परेको असरलाई विद्यालयले गम्भीरताका साथ लिएको छ ।
आशा छ; आगामी वर्ष हामी अझ उत्कृष्ट बन्ने छौं ।

।। हामी मच्छिन्द्र हाँसेको हेर्न चाहन्छौं ।।
20/04/2026

।। हामी मच्छिन्द्र हाँसेको हेर्न चाहन्छौं ।।

४५ विद्यार्थी:SEE परीक्षा:शुभकामना तथा फेरी भेटौँला (कक्षा ११) कार्यक्रम
29/03/2026

४५ विद्यार्थी:
SEE परीक्षा:
शुभकामना तथा फेरी भेटौँला (कक्षा ११) कार्यक्रम

तस्विरमा ...५६ औं वार्षिक उत्सव समारोह २०८२मच्छिन्द्र माध्यमिक विद्यालयखानीखोला, धादिङ
12/03/2026

तस्विरमा ...
५६ औं वार्षिक उत्सव समारोह २०८२
मच्छिन्द्र माध्यमिक विद्यालय
खानीखोला, धादिङ

Address

Dhading

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+9779851070588

Website

Alerts

Be the first to know and let us send you an email when Machchhindra School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Machchhindra School:

Shortcuts

Share

Category