Sunaulo Bhairabi Secondary School

Sunaulo Bhairabi Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunaulo Bhairabi Secondary School, School, Neelakantha-7, Dhading.

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र अंकित पोखरेलको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगल...
18/10/2024

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र अंकित पोखरेलको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

29/09/2024

उपरोक्त सम्बन्धमा देशभर परेको अविरल बर्षाका कारण जनजीवन प्रभावित भएको यस दुखद समयमा नेपाल सरकार र नीलकण्ठ नगरपालिका शिक्षा शाखाको अनुरोध अनुसार आज मिति २०८१/०६/१३ गते यस विध्यालयको सम्पुर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गर्दछौ ।साथै मौसम प्रतिकुल नभएको खण्डमा भोलिबाट सम्पुर्ण शैक्षिक क्रियाकलाप यथावत रुपमा संचालन हुने व्यहोरा पनि यसै सुचनामार्फत जानकारी गराइन्छ ।
- प्रधानाध्यापक

यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता शाक्यको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मं...
22/09/2024

यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता शाक्यको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

यस विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा निशा रानाको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलम...
28/08/2024

यस विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा निशा रानाको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समारोह 🥀
25/08/2024

प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समारोह 🥀

19/08/2024

बागमती प्रदेश सरकार मन्त्री परिषदको २०८१/०४/३२ को बैठकको निर्णय अनुसार २०८१/०५/०४ गते मङलबारका दिन बागमती प्रदेशभर सार्वजानिक बिदा दिने निर्णय भएअनुसार भोलि एकदिन यस बिध्यालयको सम्पुर्ण पठनपाठन बन्द हुने र ५ गते बाट यथावत रुपमा बिध्यालय सन्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौ |

15/08/2024

यस विद्यालयमा कक्षा एल.के.जि. मा अध्ययनरत छात्रा रस्मिका पोखरेल र कक्षा ९ मा अध्ययनरत छात्रा बिषेशता कोइरालाको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्राहरु  युनिका श्रेष्ठ र सँगिता श्रेष्ठको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्याल...
12/08/2024

यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्राहरु युनिका श्रेष्ठ र सँगिता श्रेष्ठको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

10/08/2024

उपरोक्त सम्बन्धमा यस बिध्यालयको नियमित कक्षा यहि मिति २०८१/०४/२८ गते सोमबारबाट सन्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र अनिश रिजालको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय...
07/07/2024

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र अनिश रिजालको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

02/07/2024
यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र स्वस्तिक अर्याल को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक ...
27/06/2024

यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र स्वस्तिक अर्याल को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार।

Address

Neelakantha-7
Dhading
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779762349749

Website

Alerts

Be the first to know and let us send you an email when Sunaulo Bhairabi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sunaulo Bhairabi Secondary School:

Shortcuts

Share

Category